समूहहरु :
२०६७ भदौ २० गते आइतवार
प्रमुख समाचार :
ग्लोवल वेलफेयर नेपालको वार्षिकोत्सव सम्पन्न
करिव २ वर्ष अगाडी सन २००८ जनवरी २७ का दिन प्रवासी नेपाली विधार्थी हरु द्वारा आस्ट्रेलियाको सिडनीमा स्थापित वित्तीय संस्था ग्लोवल वेलफेयर नेपालले आफ्नो वार्षिकोत्सव गएको आइतवार सन २०१० जनवरी २४ का दिन सिडनी स्थित म्यारिकभिल हर्वर्ट ग्रिडी  हलमा  सम्पन्न गरेको छ | संस्था स्थापना भए देखि नै संस्थाले आफ्ना सदस्य हरु वाट मासिक रुपमा $ १०० मासिक वचत गर्दै आई रहेको छ | संस्थाले  आफ्ना सदस्य हरु विचमा कर्जा समेत प्रवाह गर्दै आई रहेको छ | उक्त कार्यक्रममा संस्था द्वारा गरिने आर्थिक लगानीको वारेमा संस्थाका सदस्य द्वय दीपक पाण्डे र डिलाराम खरेलले  "आर्थिक लगानी यसका अवसर र चुनौती " विषयक  कार्यपत्र प्रस्तुत गर्नु भएको थियो | संस्थाको हाल सम्मको आय, व्यय र  आर्थिक विवरण संस्थाका अध्यक्ष देवी भक्त पौडेलले प्रस्तुत गर्नु भएको थियो  | संस्था को कुल ६० सदस्य मध्ये ४६ सदस्य को उपस्थिति रहेको उक्त कार्यक्रम द्वारा संस्थाको आगामी कार्यक्रम , संस्थागत स्वरुप र भावी लगानीको योजना समेत सर्वसम्मत पारित गरेको छ |  सदस्यहरु लाइ सांगीतिक  रात्रिभोजको समेत व्यवस्था गरिएको उक्त कार्यक्रम लाइ संस्थाका सदस्य भरत राज पौडेलले संचालन गर्नु भएको थियो |सम्पन्न कार्यक्रम संस्थाका सदस्य विश्नुहरी पौडेलको संयोजकत्वमा सम्पन्न भएको थियो | |


Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 1393
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota