समूहहरु :
२०६७ भदौ २० गते आइतवार
प्रमुख समाचार :
अस्ट्रेलियामा फेरि एक नेपाली विध्यार्थिको दु:खद निधन

असनेपालन्युज सम्वाददाता,
मुरे नदिमा डुबेर एक नेपाली विद्यार्थि रेशम गुरुङको  मृत्‍यु भएको ३ महिना नपुग्दै पुन अर्का नेपाली विध्यर्थि सौरभ बरालको  अस्ट्रेलियाको  सिडनिमा शुक्रवार  अचानक निधन हुँदा यहाँका नेपाली समुदाय र उनका शुभचिन्तक पुन शोकाकुल  हुन पुगेका छन।अध्ययनको  शिलशिलामा सिडनी आएका सौरभ उनि  आफ्नो बरउड स्थित  कोठामा  सुतिरहेकै बेला मृत अवस्थामा उनका साथीहरूले फेला पारेका हुन। ओछ्यानमा र उनको आसपासमा रगत देखा परेकाले उनको मृत्‍यु हृदयघात बाट भएको आशङ्का गरिएको छ। यस बारेमा प्रहरिले हत्या हो या मृत्‍यु भन्ने विषयमा छानविन गरिरहेको बुझिएको छ। प्यासिफिक कलेजमा अध्ययन गरिसकि  स्थाई बसाइ आवेदन ( पि आर ) को प्रकृयामा रहेका स्व. बराल आफ्ना  भाइ तथा साथीहरू सँग बस्दै आएका थिए । आमा,बुवा ,भाइ ,दाइ रहेका स्व बरालका तीन जनै दाजुभाइ सिडनिमा रहेकाले उनका माता पिता अझ शोक मग्न हुन पुगेका छन्।  काठमाडौं चावहिलमा घर भएका स्व बरालको सतगत वा अन्त्यष्टी कार्यमा कुनै पनि सहयोग गर्नु परेमा नेपाली समुदाय तयार रहेको गोर्खा नेप्लिज क्म्युनिटीका अध्यक्ष्य डा नारायण प्रधान अस्नेपालन्युज्लाई बताउनु हुन्छ।              

Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 1390
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota