समूहहरु :
२०६७ भदौ २० गते आइतवार
प्रमुख समाचार :
चलचित्र 'च्यालेन्ज' का निर्माता रेस मरहठ्ठा घाईते
 
नेपाली चलचित्रमा एक आशलाग्दा नायक तथा चलचित्र 'च्यालेन्ज' का निर्माता रेस मरहठ्ठा घाईते भएका छन् । गत महिना अमेरिका पुगेका नायक रेश मोटरसाईकल दुर्घटनामा घाईते भएका हुन् । तिब्र गतिमा गुडिरहेको मोटरसाईकल पर्खालमा ठोकिन पुगी घाईते भएका हुन् । उनको दाहिने खुट्टा र ढाडमा चोट लागेको र डक्टरले एक महिनाको लागी आराम गर्न भनेको नायक रेशले बताएकाछन। मोटरसाईकल आफूमाथी नपरेकोले खासै केहि नभएको पनि उनले बताए । अमेरिका को क्यालिफोर्निया मा छायांकन भैरहेको "च्यालेन्ज" रेश घाईते भएपछी रोकिन पुगेको छ । अमेरिकामा छायाँकन भईरहेको यस चलचित्रको गीतको छायाँकन हङकङमा पनि गरिने छ । पहिलो पटक चलचित्र निर्माण गर्न लागेका रेशको चलचित्रको निर्देशन श्याम भट्टराईले गर्ने छन् भने चलचित्रमा पहिलो पटक गायक नबिन के. भट्टराईको सङ्गीत रहनेछ। द्वोंद प्रधान रहने सो चलचित्र सिनेमास्कोप प्रविधिमा निर्माण हुनेछ। निखिल उप्रेती संगै चलचित्र पिंजडा बाट नेपाली रजतपट मा उदाएका नायक रेश द्वारा अभिनित पछिल्लो चलचित्र "काठमाण्डौ" प्रदर्सनको क्रममा रहेको छ.
Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

प्रतिक्रियाहरु
Ramesh ghale (rameshghale@gmail.com), thingan -3 makawanpur
best

अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 1382
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota