समूहहरु :
२०६७ भदौ २० गते आइतवार
प्रमुख समाचार :
अन्तर्रास्ट्रीय विद्द्यार्थिको संख्यालाई न्युनिकरण गर्दै लानु पर्नेमा अस्ट्रेलियाका नेताहरुको सहमति
सानु घिमिरे,
अस्नेपाल न्यूज, सिडनी।
नेपाल लगायत अन्य देशबाट अस्ट्रेलिया आऊने बिद्यार्थीहरुको संख्या ह्वात्तै घटीरहेको अबस्थामा अस्ट्रेलियाकी  प्रधानमन्त्री जुलिया गिलार्ड र प्रमुख प्रतिपक्षी दलका नेता टोनी एब्बोट दुबैले यो संख्यालाई अझै न्युनिकरण गर्दै लाने बताएका छन । गत जुलाई २५ मा क्यान्बेराको नेशनल प्रेस क्लबमा आयोजित ' द फेडेरल इलेक्शन डिबेट ' मा बोल्दै उनीहरूले सो कुरा बताएका हुन ।

विवाद चर्किरहदा एब्बोटले अस्ट्रेलियाको सरकारले बिना योजना अत्यधिक संख्यामा अन्तर्रास्ट्रीय बिद्यार्थीलाई भित्र्याएको कुराको बिरोध गर्दै आफुले चुनाब जीते सो नीतिमा  ब्यापक परिबर्तन गर्ने कुरामा जोड़ दिएका थिए । जबाफमा प्रधानमन्त्री गिलार्डले आफ्नो पार्टीको सरकार रहदा नै यो नीतिलागू  गर्दै सन २००८ को तुलनामा सन २०१० मा यो संख्या अत्यन्त न्यून भएको बताएकी थिइन ।

अस्ट्रेलियाकी  प्रथम महिला प्रधानमन्त्री गिलार्डले ऑस्ट्रेलियन जनताको स्तरीय शिक्षा , जीवनस्तर र देश बिकासमा  आफू र आफ्नो पार्टी निरंतर अघि बढ्दै गएको र यसमा सबैलाई साथ दिन आव्हान गरेकी थिइन । अत्यन्त लोकप्रिय यो कार्यक्रममा लिबरल नेशनल पार्टीका नेता एब्बोटले अस्लियालाई आमूल परिबर्तनको खांचो भएको हुदा आगामी चुनाब आफ्नो पार्टीलाई जिताउन आव्हान गरेका थिए ।
ऑस्ट्रेलियामा बर्षेनी भित्रिने अन्तर्रास्ट्रिय बिध्यार्थीको अधिक चापले बिध्यार्थी स्वयं र सरकार दुबै पक्षलाई समायोजन हुन र गर्न कठिन भएको थियो ।

Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 1382
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota