समूहहरु :
२०६७ भदौ २० गते आइतवार
प्रमुख समाचार :
दलहरु असक्षम भएमा नागरिक समाजले पनि देश चलाउन सक्ने
साउन १३ । नागरिक समाजका अगुवाहरुले राजनीतिक तेस्रो चरणको प्रधानमन्त्री निर्वाचनमा पनि दलहरुबाट नँया प्रधानमन्त्री चयन हुन नसके देश चलाउने जिम्मेवारी नागरिक समाजलाई दिन आग्रह गरेका छन् । आज राजधानिमा आयोजित एक कार्यक्रममा नागरिक समाजका अगुवाहरुले दलहरुले देशलाई कुनै निकास निकाल्न नसके नागरिक समाजलाई जिम्मेवारी दिएर बाटो खुल्ला गर्न सुझाव दिएका हुन् । नागरिक समाजका प्रतिनिधिहरुले प्रधानमन्त्रीको निर्वाचनमा दलहरुको तटस्त रहने भूमिका लोकतन्त्र विरोधी भएको दावी गर्दै यस्तो अवस्था अझै कायम रहे अन्तरिम संविधान र सभासदहरुको औचित्य सकिएर मुलुक असफल हुनेमा चिन्ता व्यक्त गरेका छन् । उनीहरुले मुलुक असफल हुने अवस्थामा नागरिक समाज चुप लागेर नबस्ने भन्दै त्यस्तो अवस्थामा नागरिक समाजले सरकार चलाएर मुलुकलाई निकास दिने बताएका छन् । उनीहरुले १७ गते मुलुकलाई नँया प्रधानमन्त्री दिन आग्रह गर्दै दलहरुबाट नँया प्रधानमन्त्री चयन हुन नसके सभासदहरुले पदबाट राजिनामा दिनु पर्ने धारणा राखेका छन् । दलहरको पछिल्लो व्यावहारले लोकतन्त्रको मुल्य र मान्यताको खिल्लि उडाएको दावी गर्दै दलहरु सचेत नभए नागरिक समाज आन्दोलनमा उत्रिने चेतावनी समेत नागरिक समाजका अगुवाहरुले बताएका छन् ।
Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

समूह : राजनीति
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 1382
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota