समूहहरु :
२०६७ भदौ २० गते आइतवार
प्रमुख समाचार :
विद्यार्थीहरुद्वारा थुनिएका त्रिवि पदाधिकारीहरु रिहा
साउन १३ । प्रविणता प्रमाणपत्र तह खारेजीको विरोध गर्दै आएका ११ विद्यार्थी संगठनका विद्यार्थीहरुले आफ्ना माग पुरा गर्न भन्दै नियन्त्रणमा राखेका त्रिभुवन विश्व विद्यालयका पदाधिकारीहरुलाई प्रहरीले हस्तक्षेप गरेर बाहिर निकालेको छ । विद्यार्थीहरुले त्रिविका उपकुलपति माधव शर्मा रेक्टार सुर्यलाल अमात्य र रजिष्टार भिम प्रसाद अधिकारीलाई बिहान ११ बजेदेखि विश्व विद्यालयको बैठक कक्षामै थुनिराखेका थिए । विद्यार्थी संगठन र त्रिभुवन विश्व विद्यालय बीच भएको वार्तामा बैठक कक्षामा पसेका प्रहरीले आफूहरुलाई जबजस्ति दुव्यावहार गर्दै बाहिर निकालेको अनेरास्ववियू छैटौका अध्यक्ष दुर्गा शर्माले बताउनु भयो । विद्यार्थी संगठनले प्रहरीले गरेको हस्तक्षेपको निन्दा गर्दै तत्काल बैठक बसेर आन्दोलनका कार्यक्रम घोषणा गरिने बताएका छन् । उच्च माध्यमिक शिक्षा परिषद र त्रिविको आंगिक क्याम्पस प्रमुखको कार्यलयमा तालाबन्दी गरी आन्दोलनमा उत्रिएका साना विद्यार्थी संगठनहरुले पूर्वाधार विकास नभै प्रमाणपत्र तह हटाउन नहुने माग गर्दै आएका छन् ।
Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

समूह : राजनीति
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 1387
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota