समूहहरु :
२०६७ भदौ १९ गते शनिबार
प्रमुख समाचार :
माओवादी उपाध्यक्ष बाबुराम र अनमिन प्रमुख बीच भेटवार्ता
साउन १३ । एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराई र राष्ट्रसंघीय मिसन अनमिन प्रमुख करिन ल्याण्डग्रेन बीच आज भेटवार्ता भएको छ । उपाध्यक्ष भट्टराई निवासमा आज विहान भएको उहाँहरु दुइ बीचको भेटवार्तामा अनमिन प्रमुख ल्याण्डग्रेनले बहुमतीय प्रणालीबाट सरकार बनाउदा शान्ति प्रकृयाले पुर्णता पाउन नसक्ने भन्दै सहमतिको सरकार बन्नु पर्नेमा जोड दिनु भयो । उहाँले राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्न भट्टराईलाई आग्रह गरेको भट्टराईका नीजि सचिब विश्व दिप पाण्डेले बताउनु भयो । अनमिन प्रमुख ल्याण्डग्रेनले सरकार निर्माण प्रकृयाले सेना समायोजनको काम अवरुद्ध गर्न नहुनेमा जोड दिनु भएको थियो । भट्टराईले शान्ति प्रकृयाले पूर्णता नपाउदा सम्म अनमिनको म्याद थप्नु पर्ने बताउनु भयो । माओवादी लडाकुलाई विशेष समिति मातहतमा ल्याएर समायोजन हुन चाहने र नचाहनेलाई अलग गर्न तयार रहेको पनि भट्टराईले बताएको पाण्डेले जानकारी दिनु भयो । शान्ति र सविधानको लागि राष्ट्रिय सहमतिको सरकार गठन हुनु पर्ने धारणा रहेको भट्टराईको भनाई छ ।
Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

समूह : राजनीति
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 1378
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota