समूहहरु :
२०६७ भदौ १९ गते शनिबार
प्रमुख समाचार :
माओवादीले मधेसका मुद्दामा लिखित प्रतिवद्दता जनाउने
साउन १३ । एकिकृत नेकपा माओवादीले मधेसवादी दलहरुले नँया सरकार गठनमा समर्थन गर्नका लागि उठाएका मुद्दाहरुमा लिखित प्रतिवद्धता जनाउने भएको छ । आज बिहान पार्टी केन्द्रीय कार्यलय पेरिस डाँडामा बसेको माओवादीको बैठकले मधेसी मोर्चाले राखेका सबै मागहरुका निम्ति लिखित प्रतिबद्धता जनाउने निर्णय गरेको हो । बहुमतीय प्रणालीबाट सरकार गठन गर्नका लागि ठूलो भूमिका रहेको मधेसवादी दलहरुले आफ्नो पक्षमा समर्थन गर्नका लागि गत आइतबार भएको छलफलको आधारमा तयार पारिएको लिखित प्रतिवद्दतालाई बैठकले अन्तिम निर्णय गरेको माओावादी उपाध्यक्ष नारायणकाजि श्रेष्ठले बैठक पछि जानकारी दिनु भयो । मोर्चाको आधारपत्रको सम्बन्धमा तयार पारेको उक्त लिखित प्रतिवद्धतालाई उनीहरुसँग आज दिउस हुने छलफलमा प्रस्तुत गरिने माओवादीले जनाएको छ । २ पटक सम्म भएको प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ बसेको मोर्चाले जुन दलले आफ्नो आधारपत्रमा लिखित प्रतिवद्धता जनाउछ उसको नेतृत्वको सरकारलाई समर्थन गर्ने बताएपछि माओवादीले उसका मागहरुलाई लिखित समर्थन गर्ने प्रतिवद्धता जनाएको हो ।
Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

समूह : राजनीति
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 1379
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota