समूहहरु :
२०६७ भदौ २० गते आइतवार
प्रमुख समाचार :
नेपालमा थप आर्थिक सहयोग गर्ने एडिबि अध्यक्ष कुरोडाको आश्वासन
साउन १२ । नेपाल भ्रमणको लागि आउनु भएका एशियाली विकास बैंक एडिबि का अध्यक्ष हारुहितो कुरोडाले शान्ति र स्थिरता पछि नेपालको विकासका लागि आवश्यक्ता हेरेर थप आर्थिक सहयोग गर्ने आश्वासन दिनु भएको छ । प्रधानमन्त्री माधव कुमार नेपालसँग आज भएको भेटघाटमा एडिबि अध्यक्ष कुरोडाले नेपाललाई गर्दै आइरहेको आर्थिक सहयोगमा निरन्तरता दिइरहने बताउनु हो । प्रधानमन्त्रीको कार्यलय सिहदरबारमा गरिएको भेटवार्तामा प्रधानमन्त्री नेपालले सरकारले मध्य पहाडी राजमार्ग फास्ट ट्रयाक निर्माण पूर्व पश्चिम रेलवये निर्माण अन्तराष्ट्रिय विमान स्थल निर्माण जलविद्युत आयोजना निर्माण र पर्यटन क्षेत्रको विकासको लक्ष्य राखेकोले एडिबिबाट सहयोगका लागि आग्रह गर्नु भएको थियो । जवाफमा एडिबि अध्यक्षले नेपालको विकासका लागि आफ्नो साथ र सहयोग भैरहने आश्वासन दिनु भएको थियो ।
Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

समूह : राजनीति
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 1390
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota