समूहहरु :
कोइरालाको स्वास्थ्य अवस्थामा क्रमिक सुधार
काठमाडौ चैत २ । स्वास्थ्यमा गम्भीर अस्वस्थपछि बाँसबारीस्थित सहीद गंगालाल ह््रदय केन्दमा भर्ना हुनु भएका पूर्व प्रधानमन्त्री एवं कंग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य स्थितिमा क्रमिक सुधार हुदै आएको छ । रगतमा हेमोग्लोबिनको कमि र छातीमा समस्या देखिएको पछि कोइरालालाई हिजो साँझ अस्पताल भर्ना गरिएको थियो

अस्पतालको सघन उपचार कक्ष सिसियुमा भर्ना गरिएको कोइरालालाई रगत दिइएको र छातीमा इन्फेक्सनको पनि उपचार गरिएपछि स्वास्थ्यमा क्रमिक सुधार आएको कंग्रेसले जनाएको छ ।

सभापति कोइरालाको स्वास्थ्य अवस्था खतरामूक्त रहेको र रक्तचाप पनि सामान्य रहेको बताइएको छ । चिकित्सकहरुसंग थप बुझेर उहाँको उपचारको बारेमा निर्णय लिइने कंग्रेस नेता लक्ष्मण घिमिरेले जानकारीदिनुभयो ।

लामो समयदेखी स्वास प्रस्वासको समस्यावाट ग्रसित कोइराललाइ केही समय अघि देखि २४ सै घण्टा अिक्सजन दिदै आएको छ । ब्रोङकाइटीसबाट पिडित कोइरालाको स्वास्थ अबस्था बिग्रीदै गएपछि गत शुक्रवार महाराजगन्ज स्थित निवासवाट मण्डिखाटारस्थित छोरी सुजाता कोइरालाको घरमा सारिएको थियो ।
Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

समूह : राजनीति
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 3293
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota