समूहहरु :
बिश्व उपभोक्ता अधिकार दिबस मनाइदै
काठमाडौ चैत २ । आज बिश्व उपभोक्ता अधिकार दिबश हामा्रे पैसा हामा्रे अधिकार भन्ने नाराका साथ नेपालमा पनि विभीन्न कायक्रम गरि नेपालमा पनि मनाईदैछ । उपभोक्ता अधिकार दिबशको अबसरमा विभिन्न उपभोत्ता अधिकार सम्बद्ध सघसंस्थाहरुले बिभिन्न कार्यक्रमको आयोजना गर्देछन् ।

हरेक मार्च १५ मा मनाउने उपभोक्ता अधिकार दिवशको अवसरमा सेवा नेपाल उपभोक्ता हित संरक्षण मन्च लागयतले विविध कार्यक्रम आयोजना गर्देछ । यसै अबसर पारेर उपभोक्ता हित संरक्षण मन्चले अहिले विद्युत संकट र यसको समाधानका विषयमा उर्जामन्त्री लगायत सरोकारवालाहरुसंग छलफल गरिरहेको छ । यस्तै सेवा नेपालले पनि उपभोक्ता अधिकारका विषयमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दैछ ।
Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

समूह : राजनीति
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 1557
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota