समूहहरु :
एसएलसी परीक्षाको तयारी पुरा
काठमाडौ चैत २ । यही चैत १२ गतेदेखि सुरु हुने यस वर्षको एसएलसी परीक्षाको तयारी पुरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ । यस वर्षको एसएलसी परीक्षामा देशभरिका ४ लाख ६६ हजार परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षाका लागि एक हजार ५५० परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षाका लागि प्रश्न पत्र र उत्तरपुस्तिका जिल्लामा पुर् याइसकिएको परीक्षा नियन्त्रक चित्रप्रसाद देवकोटाले जानकारी दिनुभयो । एसएलसी परीक्षालाई मर्यादित बनाउन प्रत्येक अाचलमा सहसचिवको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समितिसमेत गठन गरिएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको अवधिभर बन्दहड्तालजस्ता गतिविधि नगर्न र नगराउन राजनीतिक दल शिक्षक विद्यार्थी नागरिक समाज सबैसँग आग्रह गरेको छ ।


Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

समूह : राजनीति
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 1587
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota