समूहहरु :
ए डिभिजन लिगमाङको अग्रता कायमै
काठमाडौ चैत १ । श्हिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज फ्रण्डस विजयी भएको छ भने प्रहरी र मछिन्द्रले वराबरी खेलेका छन् ।
आइताबारको पहिलो खेलमा फ्रेन्डस क्लव बिजयी भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रङगशालामा भएको दोस्रो खेलमा उस्ले शशस्त्र प्रहरीको एपीएफ माथी ३-१ को जित दर्ता गरेको हो । फ्रेण्डसका पुकार गहतराज अजाद प्रधान र भरत खवासले १÷१ गोल गरे भने एपिएफका लागि टंकु लामाले १ मात्र सान्त्वाना गोल फर्काए । यो जितसंगै प्रुेन्डसले तालिकामा १२ अंक जोडेको छ भने एपिएफ ७ अंकमै सिमीत छ । आइताबार कै अर्को खेलमा नेपाल प्रहरी र मच्छिन्द्र क्लबले वरावरी खेलेका छन । बरावरी संगै पुलिसले कुल १५ अँक जोडेको छ भने मछिन्द्रले १० अँक जोडेको छ ।
जारी लिगमा मनाङ मस्र्याङ्दि १६ अंकका साथ पहिलो पुलिस १५ अंकका साथ दोस्रो तथा एन आर टि ११ अंकका साथ तेस्रो स्थानमा छन् भने संकटा क्लब ३ अंकका साथ पुछारमा रहेको छ ।

Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

समूह : खेलकुद
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 1589
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota