समूहहरु :
बाराका कृषकहरु आन्दोलनमा
फागुन  २६।  बाराका कृषकहरुले विरोध स्वरुप कलैया बजार बन्द गराएका छन् ।
किसानहरुले लगाएका पायानीयर ट्रोफिकल सन्ध्या जस्ता हाइबि्रड मकैमा दाना नलागेको भन्दै उनीहरुले बजार बन्द गराएका हुन् ।
किसानहरुले जिल्ला प्रशासन कार्यलय जिल्ला विकास कार्यलय अगाडि प्रर्दशन समेत गरेका छन् ।
प्रर्दशन गर्ने क्रममा उनीहरुले एक दर्जन साइकल र जि वि स भवनको कार्यलय समेत तोडफोड गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले सरकारले नै नराम्रो मकै भित्राएर वितरण गर्न लगाएकोले त्यसको क्षतीपुर्ति पनि सरकारले नै दिनुपर्ने माग सहित प्रदर्शन गरेका हन् ।
यस बर्ष बारामा किसानहरुले १२ हजार हेक्टर भन्दा बढी जमिनमा मकै लगाएका थिए ।




Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

समूह : राजनीति
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 1593
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota