समूहहरु :
उपराष्ट्रपति झाको भारत तिर्थयात्राको खर्च नबेहोर्ने सरकारको निर्णय
काठमाडौ फागुन २६ । सरकारले उपराष्ट्रपती परमानन्ध झाले भारतको तिर्थयात्राको क्रममा हुने खर्च उपलब्ध नगराउने भएको छ ।
मन्त्रीपरिषद्को आज विहान बसेको वैठकले उपराष्ट्रपतीको भ्रमण निजी भएका कारण खर्च उपलब्ध नगराउने निर्णय गरेको अर्थमनत्री सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । उपराष्ट्रपतीका अंगरक्षकहरुको भ्रमण खर्च भने सरकारले उपलब्ध गराउने मन्त्री पाण्डेले जानकारी दिनुभयो ।

वैठकले वरिष्ठ पत्रकार सम्मानको लागि अक्षयकोष र द्धन्दपीडीत पत्रकार कल्याणकोष स्थापना गर्ने निर्णय गरेको छ । वैठकले विभीन्न निकायमा रहेका श्रेणीविहीन कर्मचारीहरुलाइ थप सुविधा उपलब्ध गराउने निर्णय समेत गरेको अर्थमन्त्री पाण्डेले जानकारी दिनुभयो । वैठकमा गभर्नर नियुक्तीका विषयमा भने कुनै छलफल नभएको जनाईएको छ ।
Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

समूह : राजनीति
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 3294
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota