समूहहरु :
गृह राज्यमन्त्री राजीनामा दिदै
काठमाडौ फागुन २६ । शान्ति सुरक्षा कायम गर्न नसकेको र आफुलाई काम गर्न समेत नदिएको भन्दै गृहमन्त्रीको आलोचना गर्दै आउनु भएका गृहराज्यमन्त्री रिजवान अन्सारीले आज प्रधानमन्त्री समक्ष आफ्नो राजीनामा दिनु हुने भएको छ । प्रधानमन्त्री माधब कुमार नेपालल हिजो उहाँलाई डाकेर राजीनामा दिन निर्देशन दिए पछि उहाँलेा आज प्रधानमन्त्री समक्ष आफ्नो राजीनामा दिन लाग्नु भएको हो । उहाँ बर्तमान सरकारमा एमाले बाट प्रत्यक्ष निर्बाचित एक्का सभासद हुन । उहाँ सबिधानसभा निर्बाचनमा सर्लाही बाट बिजयी हुनु भएको हो ।
Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

समूह : राजनीति
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 1584
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota