समूहहरु :
संबैधानिक समितीको वैठक जारी
काठमाडौ फागुन २६ । संविधानसभा सैवैधानीक समितीको वैठक अहिले बसीरहेकेा छ । संसद् सचिवालय सिहदरबारमा जारी वैठकमा संविधानसभाबाट सुझाव र निर्देशन सहित पारीत संवैधानीक निकायको संरचना निर्धारण समीतीको प्रतिवेदन माथी छलफल भैरहेको समितीका एक सदस्यले जानकारी दिएका छन् । प्रतिवेदनमा अन्तरिम संविधानमा रहेका ५ सम्बैधानिक आयोगलाइ कायम राख्दै वाकी आयोगलाइ राष्ट्रिय मानवअधिकार आयोग मातहत राख्न सुझाव दिएको छ ।

यसैवीच व्यवस्थापीका संसद्को राज्य व्यवस्था समितीले आज नक्सालमा रहेको प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेको छ । भ्रमणका क्रममा समितीले संरचनाकामकारबाहीकार्यालयको अवस्थाको बारेमा जानकारी लिएको छ । यसअघि समितीले नेपाली सेना र ससस्त्र प्रहरीको मुख्यालयको अवलोकन गरेको थियो ।

Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

समूह : राजनीति
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 3302
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota