समूहहरु :
चीनसंगको सीमा नाका बन्द
 काठमाडौ फागुन २६ । तिब्बत चीनको अधिनमा आएको ५१ वर्ष पुरा भएको अवसरमासिमामा हुनसक्ने प्रदर्शनलाई ध्यानमा राखी चिनीया प्रशासनले आज नेपालसंगको सिमा नाका बन्द गराएको छ । स्वस्त्र तिब्बतका पक्षधरहरुले नेपाली भुमी प्रयोग गरि चीनविरुद्ध प्रदर्शन र िहंसात्मक गतिविधी गर्न सक्ने आशंकामा चिनले आजसहित मार्च १४ र २८ तारीकका दीन नाका बन्द गर्ने जनाएको छ । चीनको जाङ्बु प्रशासन र नेपालको सिन्धुपाल्चोकका सुरक्षा अधिकारी विच भएको वैठकले नाका बन्द गर्ने विषयमा सहमती गरेको हो ।

तिब्बती धार्मिक नेता दलाई लामा ५१ वर्ष अघि मार्च १० कै दिन स्वतन्त्र तिब्बतको माग गर्दे निर्वासीत भएका थिए । यसैविच चिनविरुद्ध काठमाडौमा हुन सक्ने प्रदर्शनलाइ ध्यानमा राखि प्रहरीले बालुवाटार र हात्तीसार क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरेको छ । नेपालमा बसोबास गर्दे आएका तिब्बती शरणार्थीहरुले बालुवाटारमा रहेको चिनीया दुताबास र हात्तीसारमा रहेको काउन्सुलर कार्यालय अगाडी चिनविरुद्ध प्रदर्शन गर्न सक्ने आशंकामा आज सुरक्षा व्यवस्था कडा बनाईएको प्रहरीले जनाएको छ ।

Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

समूह : राजनीति
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 1588
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota