समूहहरु :
काङ्ग्रेस केन्द्रीय बैठक निश्कर्षविहीन
काठमाडौ फागुन २५ । आगमी बाह्रौं महाधिबेशनको मिति तय गर्न बसेको नेपाली काग्रेस केन्द्रीय समिति बैठक आज पनि निश्कर्ष विहिन बनेकोछ । जिल्लाकमटिको विवाद सुल्झाउने विषयमा कुरो मिल्न नसकेपछि मंगलबार पनि महाधिवेशनको तिथी तय गर्ने विषयमा छलफलै अगाडि बढ्न नसकेको जनाइएको छ । विवाद समाधान समितिको प्रतिवेदनका विषयलाई लिएर संस्थापन र देउवा पक्षधर सदस्यबीच विवाद चर्को विवाद भएपछि बैठक बिना निश्कर्ष स्थगित भएको केन्द्रीय सदस्य गोविन्दराज जोशीले जानकारि दिनुभयो ।
जिल्ला तथा नगरकमिटिमा देखिएको विवाद निरुपणका लागि उपसभापति प्रकाशमान िसंहको संयोजकत्वमा विवाद समाधान समिति गठन गरेपनि १५ ओटा जिल्लाकमिटीको विवाद अझै समाधान हुन सकेको छैन । यस्तै कि्रयाशिल सदस्यता वितरणमा पनि सहमति हुन सकेको छैन ।
जिल्ल्ाा तथा नगरकमिटिको विवाद कि्रयाशिल सदस्यता वितरण लगायतका कार्य पुरा हुन नसकेपछि यही फागुन २६ गते देखि गर्ने भनिएको महाधिसनको पुर्व निर्धारित कार्यतालिका प्रभावित बनेको थियो ।
पार्टि पदाधिकारिहरुको आपसि टकरावका महाधिवेशन अनिश्चीत बनेको भन्दै बैठकमा युृवा सदस्यहरुले चर्को आलोचना गरेका थिए । उनिहरुले पदाधिकारिहरुको लिडेढीपी कायम रहे आगामी भदौ सम्म पनि महाधीवेशन हुन नसक्ने बताएका थिए विधान अनुसार अगमि भदौ भित्र जुनसुकै हालतमा महाधिवेशन गरिसक्नुपर्ने ब्यवस्था रहेकोछ । बैठक भोली बिहान ९ बजे पुन वस्नेछ ।
Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

समूह : राजनीति
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 1553
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota