समूहहरु :
एसिसी अण्डर-१६ क्रिकेटमा नेपालको विजय यात्रा जारी
काठामडौ फागुन २५ । काठमाडौमा भइरहेको एसिसी अण्डर-१६ ईलाईट कप क्रिकेट प्रतियोगितामा नेपालले बिजयी यात्रा जारी राखेको छ । लगातार दोस्रो जित हात पार्ने क्रममा आज भएको खेलमा नेपालले कुवेतलाई १०१ रनको फराकिलो अन्तरले पराजीत गर्यो ।
किर्तिपुर स्थित त्रिवि कि्रकेट मैदानमा नेपालद्धारा प्रस्तुत १८४ रनको लक्ष्य पछ्याएको कुबेत २५ ओभरमा ८२ रन बनाउदा अल आउट भएपछि नेपालले सान्दार जित हात पारेको हो । यसअघि टस हारी पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा अल आउट हुदै १८३ रन जोडेको थियो ।
नेपाललाई बिजयी बनाउन आज निश्चल पाण्डेले नायकी भुमिका खेले । उनले नेपालका लागी सर्बाधीक ५८ रन जोड्नुकासाथै कुवेतलाई सस्तैमा समेट्न ५ विकेट लिए । त्यस्तै नेपालका लागी शरद खड्काले ३३ तथा शतिस भगतले २९ रनको योगदान गर्दा दिपेन्द्र चन्द र हरी चौधरी समान १२ १२ रनमा पेभेलियन फर्के ।
कुवेतका लागि भने हलि जाहिरले सर्बाधीक २७ तथा जाकरीया ल्याकतले २० रनको योगदान गर्न बाहेक अन्य ब्याटस्म्यानहरुले उल्लेख्य प्रदर्शन गर्नसकेनन् । नेपालका बिबेक चौधरीले कुवेतको थप तिन विकेट लिए । प्रतियोगिता अन्तर्गत हिजो भएको उद्घाटन खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजीत गरको थियो । प्रतियोगिता अन्तर्गत आजै भएका अन्य खेलहरुमा हङकङले बहराईनलाई ११३ रनले पराजीत गरेको छ भने साउदी अरबले थाईल्याण्डलाई १५९ रनको पराजीत गरेको छ ।
Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

समूह : खेलकुद
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 1556
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota