समूहहरु :
अस्ट्रेलियामा सोकेश वर्ष २०१० को भब्य शुरुवात
असनेपालन्युज ,सिड्नी।  नेपालमा पर्यटन वर्ष २०११ मनाउने तयारि  भईरहेको बेला अस्ट्रेलियामा " सोकेश नेपाल 2010' नामक कार्यक्रम एक भब्य समारोहका विच प्रारम्भ भएको छ। यहि मार्च ५ तारिखका दिन नेपाली कन्सुलेट जनरल एन एस् ड्ब्लुको आयोजनामा कार्यालय हल नर्थ सिडनिमा सो कार्यक्रमको औपचारिक शुरुवात गरिएको हो। कन्सुलर जनरल दीपक खड्का र  पार्लियामेन्ट सेक्रेटरी जोन एक्विलिनाले  संयुक्त रुपमा पानसमा बत्ति बालेर कार्यक्रमको श्रीगणेश  गर्नुएको हो। नेपालमा रहेका विविध बस्तु तथा सेवा हरूलाई अस्ट्रेलियामा प्रचारमा  ल्याउने उद्देस्यले नेपाल अस्ट्रेलिया कुट्नितिक सम्बन्ध विस्तारको ५० वर्ष पुगेको अवसरमा सो कार्यक्रमको अवधारणा ल्याईएको हो।
यस कार्यक्रम मार्फत नेपालको पर्यटन, आपसि सम्वन्ध,नेपाली समुदायविच भाईचारा र नेपालको प्रचारमा महत्वपूर्ण सहयोग पुग्ने सो कार्यक्रमका सहभागीहरूले जानकारी दिनु भयो। कार्यक्रममा कन्सुलर जनरल दीपक खड्का एन स डब्लु पार्लियामेन्ट सेक्रेटरी जोन एक्विलिना,नेपाली दुताबास क्याबाराका उपनियोग प्रमुख लोक बहादुर थापा लगायतका बक्ताहरूले सोकेश नेपालको महत्वका बारेमा प्रकाश पार्नु भएको थियो। नेपाल सम्बन्धि फोटो प्रदर्शनी गरिएको सो कार्यक्रममा नेपाली समुदायका प्रतिनिधि, विभिन्न स्टेटका महा वाणिज्य दुत ,सन्चार्कर्मी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिती थियो। १९६० फेब्रुअरि १५ देखि नेपाल र अस्ट्रेलियाविच कुट्नीतिक सम्बन्ध विस्तार भएको हो। करिव ३० वर्ष अघि देखि नेपालीहरू अस्ट्रेलियामा विभिन्न कामले वसोवास गर्दै  आएका छन। एक अनौपचारिक तथ्यङ्कका अनुसार नेपाली हरूको सन्ख्या हाल ७० हजार नाघेको  छ। नेपालीहरूको सन्ख्या सँगै संचार माध्यमको पनि मनग्ये बिकास र विस्तार भएको छ।               
Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 1584
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota