भो आमा अब तिमी नरोउ
अनी बिर्सेंर पनि नसम्झ कि
तिम्रो छोरो छ भनेर !!
भतभती पोलेको घाऊ मा मलम लगाउने हरु आमा
आज तेही घाऊ मा अमिलो चुक छर्न तम्सेका छन
अनी आमा था छ तिमीलाई,
मेरो बलिदन ले बाचेँका हरु आज,
मेरो रोदन मा हास्न तम्सेक छन!!
बिचरी आमा,तिमी त सोच्दि हौ छोरो खुशी छ
तर अब भुल नगर आमा
तिम्रो छोरो त पलपल मा मरिरहेछ अनी
कसै को शान्ती कोनिम्ती तातो अगना मा जलिरैछ
आमा दाबाब मा बाचेको छु म
एकतिर उनिहरु छन अनी
अर्का तिर ति जंगलिहरु,
डर लाग्छ आमा,
कतै एउत नयाँ कोत पर्ब श्रीजना भएर
तिमी ले आफ्नो पुत्र स्नेह लाई तिलान्जली त दिनु पर्ने होइन?
तर अब नडरौ आमा,तिम्रो मत्रितो को छाप म मा पनि परेको छ
एक दुई लाई त कसो नसकुला र !
साचै आमा तिमी लाई भेट्ने कुरा त म्रिगत्रिश्ण मात्रै हुनेछ
आमा तिमी ले माग्दा आफ्नो ज्यान को आहुती दिन सक्ने यो छोरो
आज देस ले माग्दा केही दिन सकेन
मेरा दुई हात बादिएका छन
अनी दुई खुट्टा काटियका छन
अब आँफै भन आमा तिम्रो लाचार छोरो के गर्न सक्छ र?
हो आमा दुक्छ मेरो मन म जस्ता रुद
अनी सम्झन्छु आफ्नी लाई कोही बिधवा देख्दा
साचै आमा ति टुहुरा देख्दा त,
मेरा लाला-बाला को याद आउछ
के गरु आमा भागेर आउन सक्दिन,लुकेर बस्न पनि सक्दिन
बुझ्ने ले दु:ख नबुझे पछी,
अनी मित्र ले पनि टाउको बटारेर हिंडे पछी,
मेरो के लाग्छ र आमा!
आमा तिमी ले नै सिकायकि थियौ-
सगरमाथा झुक्न लागे झुक्नु बाबु आँफै तिमी
महाकाली सुक्न लगे सुक्नु बाबु आँफै तिमी
तर आमा सगरमाथा त झुकिसक्यो,
अनी महाकाली पनि सुकिसक्यो
तर झुक्न सकेन तिम्रो छोरो अनी सुक्न पनि सकेन !
हिजो भर्खर सम्म सेता दात देखाएर हस्ने हिमाल
आज रगत का थोपा झार्दै रोइरहेको छ !!
जुन माटो मा तिमी ली अन्न फलौथेउ नि आमा,
आज तेही माटो मा हिन्स को बिहु उम्रिएको छ
हो आमा हो , आज नेपाल रगत्म्य बनेको छ
सम्रक्छायाक कोही छैनन यहाँ भाईमारा हरु मात्रै थपीएका छन ,
अनी आमा तेही आगो मा म पनि होमिएअको छु
मेरा बरुदिय सक्तीबाट कयौ भाई मारिए होलन
आमा मलाई भाईमारा नभन्नु है
तिम्रो आसु पुच्न त् सकिन,तेसैले आमा
मलाई बिर्सेंरै बाँच्न सिक्नु है
मलाई बिर्सेंरै बाँच्न सिक्नु है !!
Name: Sudha Kiran
Email: gov.suhda@gmail.com
Rockdale, Sydney
Email
