समूहहरु :
चिलीमा आएको बिनासकारी भुकम्पमा परि मृत्युको संख्या तीन सय नाघ्यो
चिली फागुन १६ । चिलीमा हिजो गएको शक्तिशाली भुकम्पमा परि मर्नेहरुको संख्या कम्तिीमा पनि ३०० नाघेको छ । बिनासकारी भुकम्पमा परि २० लाखबढी प्रभावित भएका छन् ।
चिलीको राजधानी सान्टीयागोबाट ३७१ किलोमिटर दक्षिणपस्चिम क्षेत्रमा गएको ८।८ रेक्टर स्केलको भुकम्पकमा परि ठूलो जनधनको क्षति भएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ । मर्नेहरुको संख्या अझै बढ्न सक्ने अन्र्तराष्ट्रिय समाचार संस्था विविसीले जनाएको छ ।

चिलीको इतिहासमै पचासवर्ष यता ठूलो मानिएको यॊ भुकम्पबाट शहरका भबन पुल तथा सडक भत्किएका छन् भने खानेपानि विजुलि र फोनको लाईन विच्छेद भएको समाचार एजेन्सीहरुले जनाएका छन् । भुकम्पबाट राजधानी सान्टियागो लगायत चिलिको माउले क्षेत्र गिगिन्स बायोबायो अराउकानिया तथा भाल्पाराईसो क्षेत्र नराम्ररी प्रभाबित भएको बताइएकोृ छ । माउले क्षेत्रमा ८५ भन्दा बढि ब्यक्ति मार्रिएको स्थानिय समाचार माध्यमले जनाएका छन् ।

यसैबिचचिलिका राष्ट्रपति मिचेल ब्याकलेटले क्षतिग्रस्त क्षेत्रमा बसोबास गर्दै आएका २० लाख जनता प्रभाबित भएको बताएका छन् । यसैबिच संयुक्त राज्य अमेरिका र युरोपले महाभूकम्प बेहार्नुपरेको ल्याटिन अमेरिकी राष्ट्र चिलीलाई सहायता गर्ने वचनबद्धता प्रकट गर्दै उद्धारकर्मीहरलाई त्यस मुलुकमा पठाएका छन् । यद्यपी सरकारले भने क्षतिको मात्रा र चाहिने सहायताको आँकलन गरुन्जेल पर्खिदिन विदेशीदाताहरुसँग अपिल गरेको छ ।
विदेशमन्त्री मारियानो फर्नान्डेजले सहायता दिने राम्रा मनशायप्रति आफुहरु कृतज्ञ रहेको भएपनि विपत्ति व्यवस्थापन कार्यालयबाट खासखास सहायताको खाँचो पहिले औल्याइएपछि आफुहरुले सहयोगको आह्वान गर्ने बताएको अन्तराष्टीय संचार माध्यम एपिले जनाएकोछ ।
Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 1556
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota