समूहहरु :
राष्ट्रिय आर्थिक तथा वित्तीय सेवा उपभोक्ता संघ नेपालका भावि कार्यक्रम सार्वजनिक

काठमाडौ फागुन ९ । ऋण उपभोक्ता संघ नेपाल र राष्ट्रिय वित्तीय समस्या समाधान समिति एकिकरण पछी स्थापित राष्ट्रिय आर्थिक तथा वित्तिय सेवा उपभोक्ता संघ नेपालको भावि कार्य दिशा र रणनीति सार्वजनिक गरिएको छ ।
राजधानिमा आज आयोजित एक कार्यक्रम मार्फत संघले सार्वजनिक गरेको कार्यक्रम अनुसार आर्थिक मौदि्रक औधोगिक एवं लगानीबारे नीति निर्माण गर्ने बैंक जस्ता वित्तीय संस्थाहरुबाट कार्वाहीमा परि डुबेका उपभोक्ताहरुलाई संरक्षण र संवर्धन गर्न सहयोग गर्ने देशमा आर्थिक क्रान्तिको घोषणा गर्ने लगायतका कार्यक्रमहरु रहेका छन् ।
त्यसै गरि पूर्व घोषित कार्यक्रम अनुसार फागुन २३२४ र २५ गते एकता महाधिवेसन गन्रे नँया केन्द्रिय समितिको निर्वाचन हुने र विधान शंसोधन गरिने संघले जनाएको छ ।

कार्यक्रममा बोल्दै एकता महाधिवेसन आयोजक मुल समितिका संयोजक गणेश गिरीले आर्थिक क्षेत्रका समस्याका बिषयहरुमा सरकारसँग सम्झौता भइसक्दा पनि कार्यान्वयन नभएकाले यसलाई प्रभावकारी बनाउन र राष्ट्रको आर्थिक उन्नतीमा टेवा पुर्याउन सकिएला भन्ने उद्देश्यले महाधिवेसन गर्न लागिएको जानकारी दिए ।
ऋण उपभोक्ता संघ नेपालका अध्यक्ष जयराम शर्माले एकता महाधिवेसनमा दुवै संस्थासँग आवद्द ६० जिल्लाका प्रतिनिधिहरु पदाधिकारीहरु र उद्योगी व्यवशायी पर्यवेक्षकहरु गरी ५०० जनाको सहभागिता रहने बताए ।
उनले बैंक वित्तिय संस्थाहरुबाट ऋण भुक्तानी नीति नियम अव्यावहारिक भएकाले ऋणी व्यावशायी उपभोक्ता सुकुम्बासीको स्थितिमा पुगेको बताए ।


Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

समूह : आर्थिक
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 1584
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota