समूहहरु :
जेठ १४ मा संविधान जारी नभए ठूलो संकटः गच्छार
दाङ माघ २६ । उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री विजय कुमार गच्छेदारले जेठ १४मा संविधान जारी नभए मुलुकमा अर्को संकट आउने वताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ दाङले आज विहान घोराहीमा गरेको पत्रकार सम्मेालनमा वोल्दै मन्त्री गच्छेदारले मुलुकलाई संकट वाट वचाउन जसरी भएपनि जेठ १४ मै नयाँ संविधान जारी गर्नुपर्ने वताउनु भयो ।

समयमै संविधान वन्दैनकी भनेर आशंका नगर्न आग्रह गर्दै मन्त्री गच्छेदारले वर्तमान सरकारले निर्धारीत समयमै संविधान जारी गर्नेमा आँफु विस्वस्त रहेको वताउनु भयो ।मन्त्री गच्छेदारले उच्च्ा स्तरिय राजनीतीक संयन्त्र विभीन्न षडयन्त्रमा लागेको आभाष भएको भन्दै संयन्त्रको औचित्य सकिन लागेको वताउनु भयो । त्यसैगरी उहाँले माओवादी शिवीर वाट अयोग्य ठहरीएर निकालिएका माओवादी सेनाहरुको जिम्मा माओवादी स्वयंले लिनुपर्ने वताउनु भयो ।
Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

समूह : राजनीति
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 3277
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota