समूहहरु :
जमिम हत्याको विरोमा आज प्रदर्शन
काठमाडौ माघ २६ । स्पेसटाइम नेटवर्कका अध्यक्ष जमिम शाहको हत्याको विरोधमा नेपाल पत्रकार महासंघ लगायतका संचारसंबद्ध संघसंस्थाहरुले आज विरोध प्रदर्शन गर्ने भएको छ । हत्यारालाई तत्काल पक्राउ गरि कारवाही गर्न माग गर्दै महासंघसहित टेलीभीजन ब्रोडकास्र्टस एसोसीयसन मिडीया सोसाइटी र रेडीयो ब्रोडकास्र्टसनेपाल आदिको सहभागीता रहने जनाईएको छ ।
दिउसो ३ बजे भृकुटीमण्डपबाट शुरु हुने विरोध र्याली बसन्तपुरमा पुगेर सभामा परिणत हुने महासंघले जनाएको छ ।

सरकारले अपराधी पक्राउ नगरेसम्म विभीन्न प्रकारका आन्दोलन जारी रहने साचार सम्बद्ध संस्थाहरुले जनाएका छन् । आइताबार दिउसो सवा दुई बजे लाजिमपाटको वीच सडकमा मोटरसाइकलमा आएका दुई जना अज्ञात समुहले संचार उद्यमी शाहलाई गोली प्रहार गरि हत्या गरेको थियो । हत्याको जिम्मा भारतका अण्डरवल्र्ड डन छोटा राजन समूहले लिएको जनाइएको छ ।
यता प्रहरीले हत्याराको पक्राउका लागि अनुसन्धान कार्यलाई तिव्रता दिएको काठमाडौ प्रहरी प्रमुख गणेश केसीले बताउनुभएको छ ।

Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

समूह : राजनीति
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 3237
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota