समूहहरु :
२०६७ भदौ २० गते आइतवार
प्रमुख समाचार :
सवारी दुर्घटना १ ठहरै
सप्तरी माघ २६ । सप्तरीमा गए राति मोटरसाइकल र साइकल जुध्दा एक जनाको मृत्यु भएको छ । सप्तरीको बकधुवा-८ स्थित राजमार्गमा भएको उत्त दुर्घटनामा मोटरसाइकल पछाडी बसेका एक जनाको ज्यान गएको हो ।

पश्चिम तर्फ जादै गरेको स २ प ३८३ नम्बरको मोटरसाइकलले बिपरित दिशाबाट आउदै गरेको साइकललाई ठक्कर दिदा मोटरसाइकल पछाडी बसेका बकधुवा-९ का २२ वर्षीय युवक भगवती चौधरीको घटना स्थलमै मृत्यु भएको हो ।

दुर्घटनापछि मोटरसाइकल छाडेर चालक बकधुवा-९ कै २० वर्षीय विवेक चौधरी फरार भएको पुर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।
Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
   

समूह : राजनीति
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 1398
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota