समूहहरु :
समाचार » बिचार
काठमाडौं - ध्रुवहरि अधिकारी (स्रोत कान्तिपुर) वर्षाको याममा खडेरीका कुरा । श्रावण र भाद्र महिना वर्षा ऋतुमा पर्दछन् । त्यसो हुनाले यस अवधिमा झरी-बादलको चर्चा बाक्लो हुनेगर्छ । यसपालि पनि यही भएको छ । तर देशको पत्रकारिताको फाँटले भने अचेल चर्को खडेरी खेप्दैछ -विश्वसनीयताको । पेशागत साखको । अखबार, रेडियो, टेलिभिजन,...................................
-ध्रुवहरि अधिकारी नेपालमा खटिएर आएका विदेशी राजदुतहरूले अखवारमा लेख छ्पाउछन , अथवा आम संचारका अन्य ( रेडियो ,टेलिभिजन समेत ) माध्यमलाई दिन्छन भने त्यस कार्यलाई उनिहरूले यस मुलुकका वासिन्दाहरूसित सोझो सम्वाद खोजेको मान्नु पर्छ ।.........
मनोज सत्याल।राजनैतिक गतिरोध घट्नुको साटो बढेर गएको छ । दलहरु सहमति र सहकार्यको राजनिति भन्दा प्रतिष्पर्धात्मक राजनितिमा लागेका छन् । राज्यको पुर्नसंरचना निर्वाचन प्रणाली संघियता राज्य शक्तिको बाँड फाँड लगायतका विषयमा विवाद कायमै छ ।
लाक्पा फुटी शेर्पा विश्वको सातौं अग्लो धौलागिरी हिमालको पर्वतारोहण क्षेत्रमा विशेष महत्व छ । आठ हजार मिटर भन्दा अग्ला हिमाल मध्ये आरोहण गर्न धरै अघिदेखि प्रयास भए पनि १९६० मा आएर मात्र कुर्ट िडंग्मबर्गर लगायतका टोलाीमा मे १३ का दिन सफलता हासिल गरेका थिए । त्यस यता विभिन्न मुलुकमा आरोहीहरु शिखरमा पुग्न सफल भए पनि आरोहणका हिसाबले यो हिमाल निकै प्राविधिक मानिन्छ । तसर्थ यहु धेरै आरोहीहरुले ज्यान समेत गुमाउन परेको छ । आरोही मात्र नभइ यस हिमाल तर्फ आरोहण दललाई
मनोज घर्तीमगर,-राति १० बजिसकेको हुन्छ कार्यालयबाट बाहिरिँदा । यो मेरो देनिकी जस्तै हो । त्यस्तै भएको थियो २३ वैशाखमा पनि रातको साढे दश । पत्रिकाको रिपोर्टिङको काम सकाएर निस्कदै थिएँ । साथमा साथी दिपेश पुन थिए । उनी अमृत साईन्स क्याम्पसका स्ववियु सदस्य हुन् । कार्यालयको गेट नजिकै कोही देखियो । र हामीतिर दौडियो । यहाँ छ यहाँ छु ऊ जोड्ले कराउँदै थियो । भाग्यो भाग्यो अर्कोले भन्दै थियो । पाँच छ जनाको टोली ......................
प्रमोद सापकोटा। देशमा जंगी शासन सुरु भएको छ। नागरिक सर्वोच्चताको घाँटी निमोठीएको छ र नेपाली जनताको भोटले जनताको सेवा गर्नेछु भनेर सपथ खाएकाहरुले उत्पिडन र राष्‍ट्रिय महामारी फैलाएका छन्।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु † हामीले आजदेखि विक्रम सम्बत् २०६६ साललाई विदा गरी २०६७ सालमा प्रवेश गरेका छौँ । नव वर्षको यस अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु । नयाँ वर्ष हामी सबैको जीवनमा सुख समृद्धि र उज्याला सम्भावनाहरु बोकेर प्रवेश गर्न सकोस् भन्ने कामना गर्दछु ।
प्रमोद सापकोटा। अब अति भयो। करिब ११ महिना प्रधान्मन्त्रीको कुर्सीमा बसेर राज्यको ढुकुटीमा रजाईं गर्ने सरकारको नेतृत्व गरिरहेका माधव अब प्रधानमन्त्रिको कुर्सीमा बसिरहनुको औचित्य छैन।
प्रमोद सापकोटा। पत्रकार ज्ञानेन्द्र खड्का मारीएको त्रासदिपूर्ण समाचार बाहिर आउँदा सायद मैले पत्रकारीता बुझेकै थिइन।कलम पत्रिका र पत्रकारको तागतको त झन् अनुमान गर्ने कुरै थिएन। तर तात्कालीन परिस्थीतीमा जुन वरवर्तापूर्ण भलिबलको पोलमा बाँधेर आफ्नै परिवारका सामु खड्काको घाँटी रेटेर ....
माधवप्रसाद श्रेष्ठ मुलुकमा आपसी द्वन्द्व चरमोत्कर्षमा पुगेको अवस्थालाई नियन्त्रण गरी शान्ति र अमनचयन कायम गर्नका लागि राजनीतिक दलहरुबीच बाह्रबुँदे सम्झौता भएको हो । निर्धारित समयमा संविधान तयार गरी जारी गर्ने प्रायसः असम्भवजस्तो हुँदा शान्तिप्रकि्रया नै धरापमा पर्न लागेको छ । पार्टीहितलाई सर्वोपरी मानी राष्ट्रहितको बेवास्ता र सम्झौतालाई आ-आफ्नै तरिकाले व्याख्या गर्नाले पनि संविधानलेखन कार्यमा जटिलता थपिएको छ । नेपाली राजनीतिका शिखरपुरुष गिरिजाप्रसाद कोइरालाको चैत ७ गते
विश्वका हरेक राष्ट्रहरुमा आन्दोलनहरु हुने गर्छन् । आन्दोलन राम्रोका निम्ति गरिन्छ । आन्दोलनकारीको कर्तव्य आन्दोलनलाई सिर्जनात्मक तुल्याउने हुन्छ । नेपालमा ०६३ सालको जनआन्दोलनपछि नेपालको पहिचान एकता मूल्य र मान्यता ध्वस्त गरेर आ-आफ्नो भागबण्डा खोज्नमा मात्र अधिकांश नेता लागेकाले आन्दोलन नकारात्मक बन्न पुगेको अनुभूति यतिबेला गरिँदै छ । राजनीति पनि एक विज्ञान हो जसमा चित्तबुझ्दो तरिकाले गन्तव्यको विश्लेषण गर्न सकिएन भने सबैका लागि यो अभिशाप बन्न जान्छ । राजनीतिक गन्तव्यको छिनोफानो गर्ने न्यायधीश भनेका जनता हुन् । चित्त बुझेन भने पथभ्रष्ट नेताका विरुद्धमा जनता खनिन
विश्व पर्यावरणीय सन्तुलनमा विशिष्ट योगदान राख्ने संसारको सर्वोच्च शिखर सगरमाथा ९ःत। भ्खभचभकत० र सगरमाथादेखि पूर्व-पश्चिम फैलिएको लामो र संसारकै सुन्दर अग्ला पर्वतमाला रहेको हिमालय क्षेत्रको करिब १ अर्ब ३० करोड मानवजातिको सभ्यता उनीहरुको आर्थिक-सामाजिक-सांस्कृति उन्नति प्राकृतिक सम्पदा एवम् पर्यटकीय विकासलगायत विभिन्न क्षेत्रमा सकारात्मक र विशिष्ट योगदान छ ।
नेपाल सरकार र माओवादीबीच २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौेतामा हस्ताक्षर भएको ठीक तीन वर्ष पूरा भएको छ । शान्ति सम्झौतामा व्यवस्था भएका विषयहरूको सम्बोधन हुन नसक्दा सङ्क्रमणकालीन न्याय र सुरक्षाको अवस्था कम्जोर भएको छ ।
श्याम श्रेष्ठ ,- चाहे दसैंको अवसरमा कांग्रेस र एमालेले गरेको चियापानमा होस् वा तिहारपछि माओवादीले आयोजना गरेको चियापानमा, हाम्रा प्रमुख दलका प्रमुख नेताहरूले अब तुरुन्तै सहमति कायम हुने र संसद्को अवरोध खुल्ने प्रतिबद्धता जनतासामु जाहेर गरेको सबैलाई थाहै छ । कहिले दसैंअघि र कहिले तिहारलगत्तै सहमति ....
रामप्रसाद धिताल, सोह्रश्राद्ध भाद्रशुक्लपूणिर्मादेखि शुरु भइसकेको छ । भाद्रशुक्लपूणिर्मादेखि आश्विन कृष्ण औंशी १६ तिथिमा पितृकार्य गरिने भएकोले यस अवधिलाई सोह्रश्राद्ध भनिएको हो । यसलाई पार्वण वा महालय श्राद्ध पनि भनिन्छ । यस पक्षको अवधिभर आफ्ना दिवंगत पितृहरूमध्ये पिता वा पितामहको तिथिलाई आधार बनाएर श्राद्ध गरिन्छ ।
सम्माननीय सभामुख महोदय ऐतिहासिक सङ्घर्ष र बलिदानको परिणाम स्वरुप नेपाली जनताबाट निर्वाचित यस सार्वभौमसत्ता सम्पन्न व्यवस्थापिका-संसद् समक्ष आफ्ना कुराहरु राख्न पाउँदा मैले गौरव अनुभूति गरिरहेको छु । यस अवसरमा म नेपालको लोकतान्त्रिक आन्दोलनमा जीवन अर्पण गर्नुहुने आदरणीय शहीदहरुप्रति हार्दिक सम्मान प्रकट गर्दछु । साथै लोकतन्त्रको लडाइँमा घाइते हुनुभएका योद्धाहरुप्रति सहानुभूति प्रकट गर्दछु । सभामुख महोदय आज म सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीका हैसियतले पहिलो पटक यस
आदरणीय दिदीवहिनी तथा दाजुभाइहरु हामीले शान्त समृद्ध लोकतान्त्रिक र न्यायपूर्ण नेपालको सपना देख्यौँ र त्यसको प्राप्तिका लागि सम्पूर्ण नेपाली एक भएर निरङ्कुशतन्त्र विरुद्ध सङ्घर्षमा रगत बगायौँ । हामीहरुमध्ये अनगिन्तीले यस पवित्र उद्देश्यका लागि आफूलाई बलिदान गर् यौं कैयौं हामीहरु आन्दोलनको मैदानमा घाइते भयौं । यस क्रममा हराएका हाम्रा कैयौं पि्रयजनहरु कहाँ हुनुहुन्छ- हामी अझै पनि बेखबर छौं ।
काठमाडौं जेठ ५ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा यहि जेठ १० गते देखि कोकाकोला कप अन्तर विद्यालय राष्टीय फुटबल प्रतियोगिता हुने भएको छ । क्षेत्रगत रुपमा साचालन हुने प्रतियोगिताको खेलहरु पाचँै बिकास क्षेत्रमा साचालन हुने छन् । कोकाकोलाको उत्पादक वोटलस्र नेपाल लिमीटेडको प्रायोजनमा हुने प्रतियोगिता अन्तरगत
- दुर्योधन बस्नेत, हामी बारम्बार भन्ने गछौर्ं हामी नेपालीहरू युगौंदेखि स्वतन्त्र छौं, स्वाधीन छौं अनि बहादुर छौं । हामीले भन्ने गरेको जस्तै के साँच्चै हामी पूर्ण रूपमा स्वतन्त्र, स्वाधीन र बहादुर छौं त ? यतिखेर नेपाललाई साँच्चै माया गर्ने -नेपाल र भारत वा सींगापुर र बैङ्ककमा घर भएका होइनन्) देशभक्त स्वाभिमानी नेपालीले गम्भीर भएर सोच्ने बेला आएको छ ।
बालश्रमिकको शोषण र यसको अवस्था ,जगन्नाथ अधिकारी, नेपालका विभिन्न व्यक्ति तथा सङ्घसंस्थाहरूमा बालश्रमिकको प्रयोग सामाजिक तथा नैतिक रूपमा लाजमर्दो अवस्थामा छ । बालश्रमिक राखी यौनशोषण, शारीरिक शोषण गरिएको छ ..
1 2  [Next]  [Last]
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 3244
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota