नेपाल खेलकुद पत्रकार मंचले यस बर्षको अवार्ड २०६६ भदौ २९ गते प्रदान गरिने जानकारी दिएको छ ।
मंचद्वारा आज राजधानिमा गरिएको पत्रकार सम्मेलनमा विगतमा दिदै आएको यस बर्षको उत्कृष्ण खेलाडी सम्मानलाई यस बर्ष देखि भने स्पष्ट अवार्डमा परिवर्तन गरिएको जानकारी दिइएको छ ।
यस बर्षको कोकाकोला अन्र्तगत अहिले राष्ट्रिय फुटबल प्रतियोगिताको अन्तिम चरणको खेलहरु यही साउन २३ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटवल संघ एन्फाले आज राजधानिमा एक कार्यक्रम गरी प्रतियोगिताको अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको हो ।
साउन १६ । सप्त्तरीको राजविराज स्थित रंगशाला सुधार तथा मर्मत गर्नका लागि आएको रकमको सदुपयोग गर्न खेलकुद पदाधिकारीहरुले आग्रह गरेका छन् । जिर्ण अवस्थामा रहेको राजविराज रंगशाला पुर्ननिर्माणको लागि आएको रकम अन्यत्र खर्च हुन थालेपछि खेलकुदसँग आवद्ध विभिन्न संघ संस्थाका पदाधिकारीहरुले यस्तो माग गरेका हुन् ।
क्यान्सर रोगबाट पिडित ह्याण्डबल प्रशिक्षक एवं पूर्व रष्ट्रिय खेलाडी रंजन विष्टलाई श्वास्थ्य उपचारका लागि विभिन्न संस्था र व्यक्तिले आर्थिक सहयोग प्रदान गरेको छ । उनलाई नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले ५० हजार तेक्वान्दोका कुमार कार्की र गुँरास लाइफ इन्स्योरेन्सले सम्मान ५ हजार रुपैया प्रदान गरेका छन् ।
स्वर्गीय खेलाडिका परिवारलाई पनि आर्थिक सहयोग प्रदान गरिएको छ ।
ओसो खेलाडी चित्र बहादुर लामिछाने मगर तथा कोका कोला कप अन्र्तगत विद्यालय फटुवल प्रतियोगिताको क्रममा ज्यान गुमाएका ग्याल्जेन लामाको परिवारलाई सहयोग प्रदान गरिएको छ ।
काठमाडौ असार २४ । फुटबल गतिविधि प्रसारण गर्दै आएको वेभसाइड गोल नेपाल डट कमले ग्याल्जेन लामा अवार्डको स्थापना गरेको छ ।
बिद्यालय स्तरीय राष्ट्रिय प्रतियोगिता खेल्ने क्रममा ज्यान गुमाएका ग्याल्जेन लामाको संझना स्वरुप यो पुरस्कारको स्थापना गरेको हो ।
५ हजार पुरस्कार रासि सहितको अवार्डको नब्बे बर्ष मुनिका एक जना प्रभावान फुटबल खेलाडिलाई हरेक बर्ष प्रदान गरिने छ ।
विश्वकप २०१० मा फितलो प्रदर्शन गर्दै समूहचरण बाटै बाहिरिए पछि सुरु भएको नाइजेरियन फुटवलको विवादले नँया मोड लिएको छ । विश्वकपमा नाइजेरियनको खराब प्रदर्शनका लागि जिम्मेवारी ठहर्याउदै नाइजेरियन फुटवल महासंघको कार्यकारी समितिले संघका अध्यक्ष र उपाध्यक्षलाई बर्खास्त गरेको छ ।
यसै बीच नाइजेरियाले आफ्नै महादेशमा भएको विश्वकप लज्जासपद प्रदर्शन गरेको भन्दै त्याँहाका राष्ट्रपतिले नाइजेरियन फुटवल टोलीलाई २ बर्ष सम्म कुनै पनि अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।
काठमाडौ असार १६ । दक्षिण अपि्रुकामा जारी विश्वकप फुटवलको पछील्ला खेलबाट पाराग्वे र स्पेन क्वाटरफाईनलमा प्रवेश गरेका छन् । एसियाली राष्ट्र जापान र पोर्चुगल भने प्रतियोगीताबाट वाहिरिएका छन् । गएराती सम्पन्न खेलमा एसियाली मुलुक जापान दक्षिण अमेरिकी मुलुक पाराग्वेसंग ट्राईव्रेकरमा पराजीत भयो । पराजयसंगै जापानले घर फिर्ताको
काठमाडौ असार १५ । विश्वकप फुटबल प्रतीयोगीता अन्तर्गत अन्तिम आठ प्रवेशका लागि आज भएको खेलमा जापान टाइ ब्रेकरमा पाराग्वेसंग ५- ३ गोल अन्तरले पराजीत भएको छ । निर्धारित ९० मिनेट र थप १५ मिनेटपछि गोल रहीत बराबरीमा सकिएपछि टाइब्रेकरको आधारमा निर्णय लिइएको थियो ।
काठमाडौ असार १५ । दक्षीण अफ्रीकामा जारी विश्वकप फुटबल प्रतियोगीता अन्तर्गत पछील्ला खेलबाट ब्राजील र नेदरल्याण्ड अन्तीम आठमा प्रवेश गरेका छन् भनेस्लोभाकीया र चिली प्रतियोगीताबाट बाहीरीएका छन् । विश्वकपको सावीक विजेता ब्राजीलले चिलीलाई र उपाधीको दाबेदार नेदरल्याण्डले स्लोभाकीयालाई पराजीत गर्दे क्वाटरफाईनलका लागि स्थान सुरक्षीत गरेका हुन् । आज विहान
काठमाडौ असार १४ । दक्षीण अफ्रीकामा जारी विश्वकप फुटबल प्रतियोगीता अन्तर्गत पछील्ला खेलबाट जर्मनी र अर्जेन्टिना क्वाटर फाईनलमा प्रवेश गरेका छन । जर्मनीले इगल्यान्डलाइ तथा अर्जेन्टीनाले र मेक्सीकोलाइ पराजीत गर्दे अन्तिम आठमा प्रवेश गरेका हुन । जर्मनीले विश्वकपको दावेदार मानिएको इगल्यान्डलाइ चार-एक गोलको अन्तरले पराजित गर्यो
काठमाडौ असार १० । दक्षीण अप्रुीकामा जारी विश्वकप फुटबल प्रतियोगीता अन्तर्गत पछील्ला खेलबाटअमेरीका ईङलैण्ड घाना र जर्मनी अन्तिम १६ मा प्रवेश गरेका छन् । त्यसैगरीस्लोभानीयाअल्जेरीयाअष्ट्रेलीया र सर्बिया प्रतियोगीताबाट बाहीरीएका छन् ।
समुह सीमा रहेका इङ्ल्याण्ड र अमेरिका समान ५÷५ अंकका साथ दोस्रो चरणमा प्रवेश गरेका हुन् । समुह चरणमा अमेरीका र ईङलैण्डको समान
काठमाडौ जेठ ३१ । सशस्त्र प्रहरीको एपीएफ क्लब ए डिभीजन लिगको रेलीगेशन बाट जोगीएको छ भने व्वाईज युनियन रेलिगेशनमा परेको छ । राजधानिमा जारी शहिद स्मारक ए डिभीजन लिग फुटबल प्रतियोगीता अन्तरग आजको खेलमा मछिन्द्रलाइ ६।० गोल अन्तरले पराजीत गरे पुग्नेमा शशस्त्रले मछिन्द्र फुटबल क्लबलाइ ८।० गोल अन्तरले पारजीत
दक्षिणअफ्रिका जेठ २९ । हिजोबाट दक्षिण अफ्रिकामा शुरु विश्वकप फुटबल प्रतियोगिता अन्र्तगत पहिलो दिन भएका दुई वटै खेल बराबरीमा सकिएका छन् । गएराती भएको खेलमा फ्रान्स र उरुग्वेले गोलरहीत बराबरी खेले । केपटाउनमा भएको दोस्रो खेलमा दुबै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि
काठमाडौ जेठ २८ । पुलिस क्लवले राजधानीमा जारी शहिद स्मारक ए डिभीजन लिगको उपाधि हत्याएको छ । आजको खेलमा मनाङ मर् स्याङदीले उपाधिको झिनो आशा राखेको एनआरटीलाई ५-३ गोल अन्तरले पराजीत गरेपछि पुलिसले २ खेल अघि नै उपाधि जितेको छ । पुलीस २ खेल बाँकी
काठमाडौ जेठ २८ । फुटबलको महासंग्रामविश्वकप फुटबल प्रतियोगीताको १९ औ श्रृखला आजदेखी दक्षीण अफ्रीकामा शुरु हुदैछ । ३२ राष्ट्रले सहभागीता जनाउने प्रतियोगीताको उद्घाटन खेलमा आज घरेलु टोली दक्षीण अफ्रीका र मेक्सीको विच सकरसीटी रंगशालामा हुनेछ । खेल नेपाली समय अनुसार साँझ पोने ८ बजे शुरु हुनेछ । आजै हुने अर्को खेलमा उरुग्वे र फ्रान्स
काठमाडौ जेठ २५ । राजधानीमा आजबाट सुरु पेप्सी एकदिवसिय राष्ट्रिय कि्रकेट प्रतियोगितामा काठमाडमौ र भैरहवाले विजयी सुरुवात गरेका छन् । पुल्चोक स्थीत इन्जीनियरीङ क्याम्पसकेा खेलमैदानमा भएको पहिलो खेलमा टस जीतेर ब्याटिङ गरेको विराटनगरले सबै विकेट गुमाउँदै ३२।१ ओभरमा
काठमाडौ जेठ २३ । राजधानीमा सम्पन्न वाइवाइ महिला २०।२० राष्ट्रिय लिग कि्रकेटको उपाधि क्षेत्र नं ३ काठमाडौले जितेको छ । त्रिवि खेल मैदान किर्तिपुरमा सम्पन्न फाईनलमा काठमाडौले नेपालगाजलाई ८ रनले पराजित
काठमाडौ जेठ २३ । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटवल को आजको खेलमा फ्रेन्डस क्लव विजयी भएको छ भने पुलिसले जाउलाखेलसँग बराबरी खेलेको छ । प्रतियोगीता अन्तरगत आजको खेलमा
काठमाडौ जेठ १५ । विश्वकै सर्वोच स्थानमा भएको एभरेष्ट म्याराथन प्रतियोगीताको उपाधि फुर्वा तमाङले जीतेका छन् । सगरमाथा देखी नाम्चेबजार सम्मको दुरी फुर्वाल ३ घण्टा ४१ मिनेट २० सकेण्डमा पुरा गर्दै प्रतियोगीता जीतेका हुन् । फुर्वा गत वर्षका पनि विजेता हुन् उनले पोहोर
वेष्टइन्डिज जेठ ३ । आइसीसी विश्वकप २० २० कि्रकेटको तेश्रो संस्करणको उपाधि ईङलैण्डले जीतेको छ । वेष्ट इन्डिजको बार्बाटोसमा गएराती सम्पन्न फाईनल खेलमा अष्ट्रेलीयालाई ७ विकेटले पराजीत गर्दे ईङलैण्डले उपाधी आफ्नो पोल्टामा पारेको हो । टस जिती पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले
1 [] []