समूहहरु :
समाचार » साहित्य सरिता
विश्वब्यापिकरण हुदैजादा नेपाली भाषा र साहित्यको भबिष्य कस्तो होला? - होम मूर्ति पन्त, क्यानबरा - भीमसेन सापकोटा, सिड्नी, साहित्य विधाको गहन अध्ययन र बिश्लेषणको आधारमा माथिको प्रश्नको उत्तर दिने प्रयत्न नगरि यो कार्यपत्रमा नेपाली भाषा र साहित्यलाई दाल भात जस्तै मानविय आबश्यकता पुरा ............................
राकेश कार्की/लस् एन्जेलस्, ...सर्सर्ती समाचार पढें आज राती, कठै मरेछ बिचरा मेरो मिल्ने साथी, साह्रै खल्लो लाग्यो शोक मनाएँ, जानेको गिन्तीमा फेरी एक बढाएँ ।................. कलेज पढुंन्जेल मित्रता गाढा रह्यो कमाउन परेछी बिस्तारै टाढा भयो इमेल लेख्छु भन्दाभन्दै त्यसै व्यस्त भएँ दोर्याई तेर्याई मृत्युको खबर पढदै गएँ । साथीको निम्ति ज्यानको बाजी थाप्थ्यो उ समिप हुँदा मेरो आत्मविश्वास जाग्थ्यो कांध थापी थापी मलाई यति माथी चढायो कस्तो आत्मियता मरेपछि पनि खबर सुनायो । जो साथीसंग लामो समय बिताएँ ज्ञानवर्द्धक विचार उसैको पछ्याएँ ऐर्श्वर्य सम्मानले मलाई ऊ देखि छेकिदियो परन्तु आंखा अघि मृत्युको खबर लेखिदियो । दुःखमा सघाउंथ्यो ऊ साह्रै जाती सुख पाएपछि अनायास मैले विर्से साथी जरुरी कामले सम्झिने फुर्सद कहाँ मृत्यु उप्रान्त सम्झी पछुताई रहेछु यहाँ । छातीभरी अर्ति उपदेश प्रेमको ऋण यत्रो सम्मान, सम्पति मित्रकै देन गुणै गुणको त्यत्रो पैंचो अब कैले मैले तिर्ने मृत्युको खबर आंशु बनि मित्रकै स्नेह झर्ने
सानु घिमिरे ,थाकेर लखतरान हुदै सृष्टी कोठामा आइपुगी । रातको नौ बजिसकेको छ, रस्मीले खाना खाऊ भनी . ....भात खादै गर्दा रस्मीले निन्याउरो अनुहार लगाएर भनी - "हेर्न सृष्टी ! अस्ट्रेलियाको बारेमा फेरि नराम्रो समाचार आएकोछ ." "के ?" "नेपाली केटीहरु बेस्याबृत्तिमा संलग्न भनेर एउटा अनलाइनले छापेको छ." अनि ? .........................
-प्रतिज्ञा अधिकारी-, " लण्डन ब्रिज् मा उभिएर मेरो साथी भनिरहेछ, तिमीले यो बिश्वमा सुर्य नअस्ताउने देश बनाऊदा पनि, भारत बर्षमा एक्लौ शासन गर्दा पनि, मेरो हजुर बुवा को शिर मा ढाका टोपी ढल्किरह्यो!! मेरो सगरमाथा को शिरमा हिउचुली टल्की रह्यो" सुँन्यौ मेरा गोरा साथी, म त्यहि देशको नागरिक हुँ....................
डिल्ली ढकाल (डी आर गोर्खाली ) प्रधान सम्पादक ,द नेपाली टाइम्स ,अस्ट्रेलिया - "छुरा जस्तो तिम्रो मन रहर मेरो तारो भयो । लौन छोए तिमीलाई सम्हालिन गार्‍हो भयो ।।" ...
सिद्दराज मिश्र ,
भो आमा अब तिमी नरोउ अनी बिर्सेंर पनि नसम्झ कि तिम्रो छोरो छ भनेर !! भतभती पोलेको घाऊ मा मलम लगाउने हरु आमा आज तेही घाऊ मा अमिलो चुक छर्न तम्सेका छन अनी आमा था छ तिमीलाई,
काठमाडौ फागुन ८ । २०६३\६४ सालको भैरव पुरस्कार साहित्यकार मोहन शर्मा र हरीकला उप्रेतीलाई प्रदान गरिएको छ । आज राजधानिमा एक कार्यक्रम गरेर भैरव पुरस्कार गुठीले भैरव पुरस्कार साहित्यकार मोहन शर्मालाई र भैरव प्रतिभा पुरस्कार स्रष्ठा हरीकला उप्रेतीलाई प्रदान गरेको हो ।
काठमाडौ फागुन २। देश भक्ति तथा प्रेम पत्र लेखन प्रतियोगितामा सयौ युवा प्रतिश्पर्धिलाई उछिन्दै काठमाडौ रत्न राज्य क्याम्पसका छात्र सरोज वर्तमान प्रथम हुन सफल भएका छन् ।हामी एक द युथ क्याम्पिजिनियस्रद्वारा राजधानिको मधेसी मिडिया हलमा आज आयोजित लेखन उत्कृष्ण प्रतिश्पर्धिलाई पुरस्कार कार्यक्रममा त्रिभुवन विश्व विद्यालयमा अध्ययनरत मनोज गिरिले दोस्रो स्थान हाल गरे ।
काठमाडौ माघ २८ । विभिन्न साहित्यिक विधाका स्रष्टा डा ऋषिराज बरालद्वारा रचित सत्ता र संस्कृती नामक पुस्तकको आज राजधानिमा विमोचन भएको छ । अक्सफोर्ड इन्टरनेश्नल पब्लिकेसनद्वारा जनसंचार अभियानमा आयोजित विमोचित पुस्तकको विमोचन गर्दै एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य अनिल शर्मा विरहीले बरालको यस पुस्तकमा क्रान्तिकारी कम्यूनिष्टका महत्वपूर्ण आन्दोलनको बिषयलाई केन्द्रित गरिएको बताए ।
१९अंक नेपाली हरुकालागी अफाप नै भन्दा हुन्छ । चाहे गतेमा होस् वा तारिक यो दिनमा इतिहासमा निकै ठूला दुर्घटना हरु भए। २०५८ जेष्ठ १९ को घटना संगै १९ लाई अशुभ मानिए पनि एक राजनीति शास्त्रीका अनुसार बहुदल पछि मात्र हैन २०१९ को संबिधान संगै नेपालमा १९ कै दिन
काठमाण्डौं मंसिर १३ । अनलाइन नेपाली साहित्य मंचले प्रत्येक बर्ष प्रदान गर्ने मिलन देवान स्मृति अनेसाम साहित्य पुरस्कार २०६५ यस बर्ष युवा साहित्यकार
नेपाल आमका बिर सुपुत्र छोरालाई बिर योद्धाको सम्मान छ तिमीलाई स्वधिनताको शिर उच्च बनाई आफनो ज्यानको बलि चढाई
छिरीं तोप्के लामा अमेरिका अक्टोवर २७ । परम पावन १४ औं दलाई लामा द्धारा लिखित करुणाको शक्ति र बुद्ध धर्मको परिचय नामक दुई पुस्तकहरुको आज यहां एक कार्यक्रम माझ श्रद्धेय धर्म गुरु छुसाड। रिन्पोछेबाट लोकार्पण भएको छ । विभिन्न संघ संस्थाका प्रतिनिधिहरुका साथै उपासक उपापसिकाहरुको ठूलो
असनेपालन्युज सम्वाददाता ,सिडनी । महाकवि लक्ष्मि प्रसाद देवकोटाको शतवार्षिकी मनाउने क्रममा अस्ट्रेलियाको सिडनिका कवि र लेखक हरूले प्रत्यक्ष रेडियो प्रसारण मार्फत कवि सम्मेलन सम्पन्न गरेका छन। नेपाली कला ,भाषा ,साहित्य र लेखनमा रुची राख्ने सबै कवि ,लेखक र् ...
-राजन शर्मा ,, "मानिस ठुलो दिलले हुन्छ ,जातले हुँदैन। क्षेत्रिको छोरो यो पाऊ छुन्छ घिनले छुँदैन ।।”.. नेपाली साहित्य आकाशका एक मुर्धन्य नक्षत्र लक्ष्मि प्रसाद देवकोटाकाका कर कलम बाट सिर्जिएका कृतिहरू नेपालका रङमन्चमा सजिनु नौलो समाचार होइन। तर प्रवासमा र अझ पाश्चात्य देशमा नयाँ नेपाली पिँढीबाट यसलाई रङ्गमन्चको पर्दामा उभ्याउनु एउटा पुनित अभियान हो नभनि रहन सकिदैन। अति-उत्तर आधुनिकताले मद -मदिएका नाटक र रुपक सजिने पाश्चात्य पर्दामा नेपाली सँस्कृतिलाई जरै देखि परिपोषण गर्ने "मुनामदन " खण्डकाब्यलाई उतार्ने पहल गर्नुमा नेपाली साहित्य र कृतिकारकै गौरव गासिँन जान्छ। ....
असनेपाल न्यूज़ सिडनी , अस्ट्रेलिया | नेपाली साहित्य आकाशका एक मुर्धन्य नक्षत्र तथा आदी कवि भानु भक्तको जन्म जयन्ती अस्ट्रेलियाको सिडनिमा कवि, सर्जक र कलाकारहरूको बेजोड प्रतिभा प्रस्तुतिका विच आइतवार भब्य कार्यक्रमका विच सम्पन्न भएको छ | नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले १९६ औँ भानु जयन्तीको अवसर पारेर भानु जयन्ती समारोह सम्पन्न गरेको हो | संस्था द्वारा आयोजित कार्यक्रममा विभिन्न कविता वाचन..
असनेपाल न्यूज़ सिडनी, अस्ट्रेलिया | "एक दिन नारद सत्य लोक पुगि गया, लोकको गरुँ हित भनि" रामायाण ग्रन्थको माध्यम बाट नेपाली साहित्यको भन्डारण गर्दै भाषागत एकता मा योगदान पुर्याउने आदी कवि भानु भक्तको जन्म जयन्ती सिडनिका कवि र सर्जक विच भब्य रुपमा जम्ने भएको छ। ..
असनेपाल न्युज, रमा सापकोटा । समाजवादी तितो यथार्थलाई नै प्रमुख बिषय वस्तु बनाइएको र समाजमा निमुखा र गरीबहरुमथि हुने गरेका अन्यायको विरुद्द जनसंघर्स र वर्ग सङ्घर्षको प्रयासले मात्र सम्भव हुने कुरालाई उजागर गरिएको कथा संग्रह हो "अस्तित्वको खोजी" । नँया बर्ष २०६६ सालको आगमन सँगै रत्न पुस्तक भण्डारद्वारा प्रकाशित तथा कन्चन प्रिन्ट्रिङ प्रेस काठमान्डौले मुद्रण गरेको यस कथा संग्रह वरिष्ठ साहित्यकार हरिहर खनालको पछिल्लो कृतिको रुपमा बजारमा आएको छ ।
" ... होली भन्ने थाहा पाउदा त भोली भाईसके छ नि दाई ... \" झन्णै ४ महिना पहिले फगुपुर्णिमामा उनी लाई भेट्दा नेपाल बाट पर्थ आएको १ महिना बित्यो भन्दै थीइन। गजब लाग्यो यिनको सँस्कृति प्रतिको यो भावनात्मक सम्बन्ध देखेर सोचे,
1 2 3  [Next]  [Last]
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 3293
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota