समूहहरु :
समाचार » मनोरञ्जन
हरेक बर्षको जस्तै यस बर्षको गाइजात्राको अवसरमा पनि कलाकारहरुले विभिन्न स्थानमा गाइजात्रा कार्यक्रम गर्ने भएका छन् । आउदो बुधबार मनाइने गाइजात्राको अवसरमा त्यसको एक दिन अघि देखि १२ दिन सम्म काठमाडौको राष्ट्रिय सभागृह र प्रज्ञा भवनमा गाइजात्रे कायक्रम हुन लागेको छ ।
भ्रष्टाचारको विरुद्धमा एउटा अभियान चलचित्र गंगाजल को प्रचारमा प्रयोग गरिएको यो नारा नै चलचित्रको मुल विषय हो । निर्देशक प्रमोद भण्डारीले आफ्नो चलचित्रमा सरकारी मातहतमा हुने भ्रष्टाचार र त्यसबाट पिडित पक्ष एवं भ्रष्टाचारका कारण देशलाई परेको नराम्रो असरलाई देखाउन खोजेको छ । देशभरीकै १८ वटा स्थानबाट एकसाथ सार्वजनिक हुन लागेको यो चलचित्रमा नायक शुसिल क्षेत्री भ्रष्टाचारी बनेका छन् ।
काठमाडौ असार ११ । चौथो नेपाल अन्तराष्टिय आदिवासी चलचित्र महोत्सब आजबाट काठमाडौमा शुरु भएको छ । इन्डिजिनियस फिल्म अर्काइबको आयोजनामा विभिन्न संघसंस्थाहरुको सहयोगमा भएको भएको महोत्सवमा नेपालका विभिन्न १४ वटा मातृभाषा तथा विदेशका १९ वटा मातृभाषी चलचित्रको सहभागीता रहेको छ । महोत्सबमा नेपालका तामाड गुरुड नेवारी थारु मगर लिम्ब
काठमाडौ असार ९ । शान्ति प्रकि्रया र सबिधान लेखन कार्य प्रति ठुला दलहरुलाई प्रतिबद्ध हुन पटक पटक आग्रह गर्दै आएका साना दलले आज आन्दोलनको खाका तय गर्ने भएका छन । सिहदरबार स्थित मधेशी जनअधिकार फोरम लोकतान्त्रिको ससदीइ दलको कार्यालयमा बिहान ११ बजे पछि बस्ने बैठकमा अहिले सम्म दलहरलाई
सर्लाही जेठ २८ । सर्लाहीबाट काठमाडौँतर्फ आउदै गरेकेा ना४ख १८२२ नम्बरको ट्रकले ना१४प ७४१० नं। को मोटरसाइकललाई आज बिहान हेटौँडा बसपार्कमा ठक्कर दिँदा मोटरसाइकलचालकको घटनास्थलमै मृत्यु भएको छ । मृतक हेटौँडा नगरपालिका वडा नं। १० बस्ने २२ वर्षीय सन्दीप गुरुङ भएको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले अनुसन्धानका लागि
उपत्यकामा नेवारी चलचित्र पटाचारा प्रदर्शन सुरु भएको छ । सुक्रबार लालितपुरको गुण सिनेमा भवनबाट उदघाटन पछि प्रदर्शन गरिएको यस चलचित्रमा मुख्य भूमिका नायिका मेलिना मानन्धरको रहेको छ । नायक महेश शाक्य मेलिनाको जोडी बनेका छन् । दिजेन्द्र शाक्यले निर्माण गरेको यस पटाचार चलचित्रमा लेखन तथा निर्देशन भने रामकृष्ण खडगीले गरेका छन् । बौद्ध कथामा आधारित यस चलचित्र एउटा किसान परिवारकी रुपवती छोरीको एक जना सुन्दर युवकसँग प्रेम
कोरियन संस्कृति र जीवन भल्काउने उद्देश्यले राजधानिमा कोरियन फेस्टिभल फिल्म सुरु भएको छ । मंगलबारदेखि सुरु भएको यस फेस्टिभलमा संघीय मामिला संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री मिनेन्द्र रिजालका साथै विभिन्न कूटनीतिक अधिकारीहरु समेत निर्देशक जेही योङ केकको चलचित्र 'द क्लासिक' चलचित्र प्रदर्शनमा दर्शक बनेका थिए । महोत्सव शुक्रबार सम्म चल्ने छ ।
काठमाडौ बैशाख ७ । नयाँ सँविधान जारी गर्ने बारेमा अन्योलता बढ्दै गएपछि संविधान सभाका अध्यक्ष सुभाषचन्द्र नैम्वाङले आज प्रमुख दलका शिर्ष नेताहरुसंग छलफल गर्ने भएको छ । जेठ १४ भित्र संविधान जारि गर्न सक्ने या नसकिने भन्ने विषयमा दलहरुबीचको फरक फरक धारणाका कारण अन्योलता थपिदै गएपछि सभाध्यक्ष नेम्वाडले
काठमाडौ । लगभग दुई दशकपछि फेरि मनीषा कोइराला नेपाली सिनेमामा देखापर्ने भएकी छिन् । हुन त यसअघि पनि उनलाई आफ्नो सिनेमामा खेलाउन अरुहरुले पनि प्रयास नगरेमा होइनन् तर सफलता भने शाहीकालकी मन्त्री दुर्गा पोखरेललाई मात्र हात लाग्यो । शाहीकालका मन्त्री अर्थात् मनीषाका पिता प्रकाश कोइराला र दुर्गा पोखरेलबीचको सम्बन्धका कारण मनीषा नायिका बनिन् चलचित्र धर्मामा ।
अब निखिल उप्रेती र सन्चिता लुइँटेलबीचको विवाहमाथि अविश्वास गरिरहनु नपर्ने भएको छ । यी दुईबीचको विवाह भएकै हो र दुईले विवाह गरेकै हुन् भन्ने केही बलिया तथ्यहरु यतिबेला बजारमा आएका छन् । नेपाली सिनेमा उद्योगमा यतिबेला चलचित्र कलाकारहरुको भीडमा राजेश हमालपछि बौद्धिक स्पष्टवक्ता र सिनेमा क्षेत्रभन्दा बाहिरका व्यक्तिहरु माझ बलियो र सम्मानित रुपमा आफूलाई उभ्याएका निखिल उपे्रतीले दोस्रो विवाह गरेर आफ्नो क्यारियरलाई यसरी बद्नाम गर्लान् भन्ने कुरा कसैले
सबैले आशा गरेका थिए नायक सुमन िसंहमाथि । सम्भावना देखिएका नायकको लहरमा परेका उनको कहिलेकाहीँको हर्कत भने अचम्मकै हुँदोरहेछ । कुनै सिनेमामा फलानोका भन्दा मेरो फोटो किन सानो राखेको भनेर सिनेमा नै छोड्ने त कहिले के सुमनको उचाइले गर्नै नमिल्ने यस्ता कार्यहरुको चर्चा सेलाउन नपाउँदै उनले यसै हप्ता एउटा निकै झुर काम गरेछन् सुटिङ स्पटबाटै एक्कासि फरार भएर ।
काठमाडौ माघ १३ । एकिकृत नेकपा माओबादीको स्थायी समितीको बैठक अहिले बसीरहेको छ । पार्टी केन्द्रिय कार्यालय कोटेश्वर पेरिसडाँडामा केहीबेरअघिबाट शुरु भएको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रमा पार्टीको भुमिका स्थगित आन्दोलन सबिधान निर्माणको समिक्षा लगायतका बिषयमा छलफल हुने बताइएको छ ।
असनेपालन्युज सिडनी। भुगोलको जुनसुकै कित्तामा रहे पनि नेपालीहरूले प्रतिभाको कदर गर्न कहिल्यै कन्जुस्याइ गरेका छैनन । यसैले त अस्ट्रेलियामा लामो समय देखि नेपाली समुदायमा आफ्नो गलाको कला पस्केर प्रवासमा पनि नेपाली कला लाई जीवन्तता दिई रहनु भएका गायक रमेश वानिया लाई आफ्नो प्रतिभा........
भर्खर २५ वसन्त पार गर्नु भएका ललितपुर धापाखेलका सुलेमान शंकर अहिले चलचित्र निर्माता बन्नु भएको छ । प्रविणता प्रमाणपत्र तहमा अध्ययनरत , थोरै भए पुगिसरी, तितोसत्य, ढाकारामा, टिकाराम ,बाउन्न घुस्सा ५३ ठक्कर, मेरी बास्सै लगायतका थुप्रै हास्य टेली चलचित्रहरुमा हास्य भुमिकामा अभिनय गरिसक्नु भएको छ ।" इकु द जंगल म्यान" भन्ने चलचित्र शंकरले भर्खरै निर्माण गरेको पहिलो चलचित्र हो । शंकरले यस चलचित्रमा कथा लेखन कार्य पनि आफै गर्नु भएको छ । यो हास्य चलचित्रमा शंकर आफैले वन मान्छेको भुमिका निर्वाह गर्नु भएको छ । यो फिल्म प्रदर्शन पछि उहाँलाई प्राय दर्शकहरुले "इकु इकु" भनेर नै चिन्ने गर्छन । यसै चलचित्र सम्बन्धमा असनेपाल न्युज संवाददाता रमा सापकोटासँग सुलेमान शंकरले गर्नु भएको बाँकि कुराकानीका अंश -
काठमाडौ असोज ८ । यस बर्षको मिस नेपालको उपाधी काठमाण्डौ बौद्धकी जेनिशा मोक्तानले हात पार्नुभएको छ । १६ जना प्रतिस्पर्धीलाई उछिन्दै मोक्तानले मिस नेपालको उपाधी हासिल पर्न सफल हुनु भएको हो । हिडेन ट्रेजरको आयोजनामा विहीबार राजधानीमा भएको प्रतियोगितामा फस्ट रनर अपको उपाधी रिचा थापा मगर र सेकेण्ड रनर अप कुन्छाङ मोक्तान तामाङ्गले हासिल गर्नुभएको छ ।
असनेपाल न्युज संवाददाता, चितवनको नारायणगढ प्रेक्षालय नारायणी कला मन्दिरमा समलिङ्गीको न्रित्य हेर्न दर्शकहरुको ओइरो लागेको थियो । यही भाद्रको अन्तिम सातामा भएको तेस्रो लिङगिको न्रित्य प्रतियोगिता हेर्न यस ठाँउमा दर्शकहरुको भिड लागेको थियो । मानव सचेत समाज चितवनले तेस्रो लीङगिहरुका आन्तरिक कला प्रस्फुटन र सार्वजनिक मनोरंजनका साथै जनचेतनाका लागि तेस्रो लिङगी प्रतियोगिता गरेको थियो । यस संस्थामा समलिङ्गी तथा तेस्रो लिङगी आवद्द रहेका छन ।
काठमार्डै । मानाव अधिकारवादी संस्था इन्सेकले मध्ये तथा सुदूर पश्चिममा झाडा पखला फैलिनुको मुख्य कारण दुषित खाद्य भएको आशंका गर्दै विश्व खाद्य कार्यक्रमले वितरण रेको खाद्य पदार्थको नमुना परीक्षण गरिने जनाइएको छ ।
पोखरा साउन २४ । विवाहित महिलाहरुबीच पोखरामा आयोजना गरिएको मिसेज तीजको उपाधि शर्मिला गुरुङले हात पारेकी छिन् । सौन्दर्यकर्मीहरुको क्षमता अभिबृद्धी गर्ने उद्देश्यले राष्ट्रिय सौन्दर्यकर्मी युनियनले आज पोखरामा आयोजना गरेको प्रतियोगितामा संगिता पाण्डे दोश्रो ईन्दु क्षेत्री तेश्रो र पविता गुरुङ दर्शक छनौटमा पर्न सफल भए ।
नेपाली चलचित्रमा दुई द्शक बिताइसकेका नायक श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको पहिलो चलचित्र 'कँहा भेटिएला' को सार्वजनिक प्रदर्शन भएको छ । शिव रेग्मी द्वारा निर्देशित यस चलचित्र साउन १० गते देखी राजाधानि स्थित विश्वज्योती हलबाट र्पदर्शन स्रुरु भयो । राजाधानिका एक दर्जन सिनेमा हलमा यो चलचित्र प्रदर्शन गर्ने सम्पूर्ण तयारी पुरा भएको नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाडौ असार ३० । सरकारले आर्थिक बर्षको बजेटमा निजामती कमर््चारीहरुको तलववृदी नगरेको भन्दै कर्मचरिहरुहरुले आज अर्थमन्त्रालयम धर्ना दिएका छन । कर्मचारीहरुको बिरोध प्रर्दशनका कारण सिहदरबार परिसरमा रहेका सरकारी कार्यालयको काम कारबाही समेत प्रभाबित बनेको छ ।
1 2 3  [Next]  [Last]
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 3254
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota