भदौ १६ । नुवाकोट सिसडोलका बासिन्दाको अवरोधका कारण काठमाडौमा थुपि्रएको फोहोर प्रहरी परिचालनका साथ भोली देखि उठाइने भएको छ । धेरै पटक सहमति भइसक्दा पनि विभिन्न समूहले फरक फरक माग राखेर ल्याण्ड फिल्ड क्षेत्रमा अवरुद्ध पुर्याएपछि बल प्रयोग गरेर भएपनि फोहोर व्यवस्थापन गर्ने निश्कर्षमा महानरपािलकाले गरेको हो ।
भदौ १० । राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकीकृत माओवादी अध्यक्ष प्रचण्ड लगायत मुख्य ठूला दलका नेताहरु राजसंस्थाप्रति सकारात्मक रहेको बताउनु भएको छ ।रिपोटस्र ल्कबमा आज आयोजित एक साक्षात्कार कार्यक्रमका बोल्दै अध्यक्ष थापाले माओवादी लगायत कांग्रॆस र एमालेका नेताहरु राजसंस्थाप्रति उदार रहेको बताउनु भएको हो । कार्यक्रममा बोल्दै थापाले पछिल्लो पटक आफुहरुसँगको भेटमा माओवादी अध्यक्ष पुष्प कमल दाहालले राष्ट्रियता बचाउन राजसंस्थाको आवश्यक्ता रहेको महशुस गरेको दावी गर्नु भयो ।
नेपाली चलचित्रमा एक आशलाग्दा नायक तथा चलचित्र 'च्यालेन्ज' का निर्माता रेस मरहठ्ठा घाईते भएका छन् । गत महिना अमेरिका पुगेका नायक रेश मोटरसाईकल दुर्घटनामा घाईते भएका हुन् ।
असनेपालन्युज ,सिड्नी। अपाङ्गता सबन्धि समाचारहरू अव छुट्टै वेभ पेजमा पढन पाइने भएको छ। नेपालमा हाल करिब ३० लाख व्यक्तिहरु शारिरीक अपांगता भएका व्यक्तिहरु रहेको अनुमान छ। जन्मदै अपांगता भएका र दुर्घटनाका कारण अपांगता ......
असनेपाल न्युज संवाददाता, साउन साउन २७ काठमान्डौ । सात दिन अघी देखी हराएकी युवतिको शव आज काठमन्डौको चपलिमा भेटिएको छ ।
असनेपाल न्युज संवाददाता, साउन २५ । धनुषा जिल्लाका एक्रिकित माओवादिका कार्यकर्ता अनिल कुमार नेपालीको अज्ञात समुहद्वारा हत्या भएको छ ।
असनेपाल न्युज संवाददाता, साउन २४ काठमान्डौ । नेपाल क्रिकेट संघका सचिव जनार्दन पाण्डेको आज निधन भएको छ ।
असनेपाल न्युज संवाददाता, साउन २४ काठमान्डौ । काठमान्डौ भिमढुङ्गा स्थित थुप्रै रोपनी क्षेत्रफललाई प्राङगारिक कृषि उन्मुख क्षेत्र घोषणा गरिएको छ ।
असनेपाल न्युज संवाददाता, साउन २४ । अज्ञात रोगका कारण सिन्धुलीको दुवटा गाविसमा गरी ३ जनाको मृत्यु भएको छ भने सय जना बिरामी परेका छन ।
असनेपाल न्युज संवाददाता, साउन २० । आधुनिक तथा विकसित सुचना प्रविधिको बारेमा जानकारी दिने उद्देश्यले कैलालीको धनगढीमा सुचना तथा संचार प्रविधी सम्मेलनको आयोजना गरिएको छ ।
असनेपाल न्युज संवादवाता, साउन २० । पाल्पा जिल्ला प्रशासनअले गुगस्तरहिन खाध्य सामाग्री बिक्री भएनभएको अनुगमन गर्ने क्रममा आज तानसेन बजारअबाट ठुप्रै प्रकारका उपभोग्य वस्तु बरामद गरेको छ ।
असनेपाल न्युज संवाददाता, साउन २० । मिनिबसको ठक्करबाट आज नवलपरासिको सुनौलमा एक बालकको ज्यान गएको छ ।
असनेपाल न्युज संवाददाता, साउन २० काठमान्डौ । सरकारले आफुहरुलाई सशस्त्र समुहको सुचिमा राखिएको प्रती द्वन्द पीडित सेना प्रहरी राष्ट्रिय संघर्ष समितिले आपत्ती जनाएको छ ।
सनेपाल न्युज संवाददाता,साउन २० गोर्खा । हिजो विध्यार्थीहरु बीच भएको झगडाका कारण गोर्खाको द्रव्यशाह बहुमुखी क्याम्पसमा पठन पाठन ठप्प भएको छ ।
असनेपाल न्युज संवाददाता,साउन १९ । गोर्खा जिल्लाको द्रव्यशाह क्याम्पसमा आज नेपाल विध्यार्थी संघठन र अखिल क्रान्तिकारीका विध्यार्थी बीच झडप हुँदा ७ जना विद्यार्थी घाइते भएका छन ।
असनेपाल न्युज संवाददाता, साउन १९ । प्रविणता प्रमाणपत्र खारेज गर्ने त्रिभुवन विश्वबिद्यालयको निर्णयलाई ९ विद्यार्थी संगठनले संयुक्त्त संघर्ष गर्ने घोषणा गरेका छन ।
असनेपाल न्युज संवाददता, साउन १९ । दुर्घटनामा परी मृत्यु हुनेको परिवारलाई क्षतिपुर्तिको माग गर्दै तनहुँ दुले गौडाका स्थानिय बासिन्दाले प्रुथ्वी राजमार्ग अवरुद्द गराएका छन ।
असनेपाल न्युज साउन १९ । झाडा पखाला प्रभावकारी रुपमा नियन्त्रण हुन नसक्दा दैलेखमा आज एक जनाको मृत्यु भएको छ ।
असनेपाल न्युज संवाददाता, साउन १८ काठमान्डौ । बालाजु औधोगिक क्षेत्रका अधक्ष र महाप्रबन्धक सहित १० जनाले आज पदबाट रजिनामा गरेका छन ।
असनेपाल न्युज संवाददाता, साउन १८ काठमान्डौ । भर्खरै पारीत भएको त्रिभुवन विश्व विद्यालयका आङ्गिक क्याम्पसमा प्रबिणता प्रमाणपत्र तह हटाउने निर्णयको विरोध जनाउदै अखिल क्रान्तिकारीका विद्यार्थीले आजदेखी रिले अनसन सुरु गरेको छ ।
1 [] []