रमा सापकोटा ।
९० बर्ष अघि लमजुङ जिल्लाको पुस्तुनमा जन्मनु भएका राष्ट्रकवि माधव घिमिरे पिता गौरी शंकर र माता द्रौपती घिमिरेकी जेष्ठ सुपुत्र हुन् ।
घिमिरेले संस्कृत भाषाको माध्यमबाट दर्शनशास्त्रमा ग्रेजुएसन सम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । पढाइकै लागि १४ बर्षको उमेरमा ७ मोहर रुपैया लिएर घरबाट भागेका कवि घिमिरेले काठमाडौ रानीपोखरी स्थित दरबार हाइस्कुलबाट पछिल्लो तहको शिक्षा हासिल गरेका हुन् ।
१५ बर्षको कलिलो उमेरमा नै स्वर्गीय जेष्ठी पत्नी गौरी घिमिरेसँग विवाह बन्धनमा बाँधिनु भएका घिमिरेका साथ हाल कान्छी
श्रीमती ६ छोरी र २ छोरा छन् । सन्तान र पारिवारिक जीवनसँग अत्यन्तै सन्तुष्ठ रहेका कवि घिमिरे जेष्ठी पत्नी गौरीको असामयिक निधनलाई भने अझै विस्रन नसकेको बताउछन । यसै घटनामा भाव विह्वल हुदै रचिएको उनको खण्डकाव्यको पनि गौरी नै नामाकरण गरिएको छ ।
रमा सापकोटा ,असनेपाल न्युज । जीवनमा कुनै दुख भोग्न बाँकी रहेन महिला भएर जन्मनु त जन्म नै नहुनु वेस यही आफ्नो पिडालाई सम्झदा नचाहेर पनि छोरी नै धेरै जन्माए ।
यो वेदनाको अभिव्यक्ति हो सिन्धुलीकी संगिता चौधरीको । २०२० सालमा सिन्धुलीको दुधौली गाविस कट्टीलगनपुर वडा नं ९ मा जन्मिएकी संगिताका अन्तरमनमा हजारौ पिडा लुकेका छन् ।
रमा सापकोटा ,असनेपालन्युज,
काठमाडौं ।
चट्याङले हाने झै,बन्दुकको गोलीले पोले झै, सियोले रोपे झै धारिलो हतियारले छिनाले झै,बमले ध्वस्त पारे झै शासक होस सामन्ती होस् भ्रष्टाचारी होस, देशि , विदेशी शक्ति, चाहे निरङकुस राजा,मन्त्री, इन्द्रेको बाबु चन्द्रे नै किन नहोस कसैको पनि कमजोरी ज्यादती र निरङकुशतालाई कत्ति नडराई व्यङगात्मक रुपले कलम चलाउने व्यक्ति .............
असनेपाल न्युज, रमा सापकोटा ।
दोस्रो जनाअन्दोलनको सफलतापछी कोही मन्त्री भैसके कोही विभिन्न ओहोदामा पुगेर महलमा बस्ने भैसके तर जनआन्दोलनको अन्तिम मोर्चामा ज्यानको बाजी थापेर हिंडेका रौतहट पौराहीका राजन राई भने अझै आन्दोलनको पिडा खेपिरहेका छन ।
२०६२\६३ सालको १९ दिने जनाआन्दोलनमा २०६२ चैत २९ गते गोङबुमा भएको गोली काण्डमा पेटमा गोली लागि घाइते भएका राई यतीबेला जीवन र मृत्युसँग पौठिजोरी खेलिरहेका छन ।
असनेपाल न्युज, रमा सापकोटा ।
धादिङ बस्सेरी गाविस वडा न ५ का २४ बर्षिय युवक कृष्ण प्रशाद ढकाल अहिले काठमान्डौको सुन्दरिजलमा अनौठो तरिकाले तपस्या गरिरहनु भएको छ ।
स्वर्गिय बाबु तेज प्रशाद ढकाल र आमा भिमा देवी ढकालका कोखबाट जन्मनु भएका ढकाल तीन महिना अघी देखी सुन्दरीजल गाविस वडा न ८ स्थित ताप्केटारको पिपलको फेदमा तपस्यामा लिन हुनुहुन्छ ।
२०६५ साल फागुन १३ गते राती १२ बजे देखी त्याहा आएर तपस्या गरेका ढकाललाई भोलिपल्ट स्थानिय बासिन्दाले देखेपछी उहाँ चर्चामा आउनु भएको हो ।
-राष्ट्रिय महिला आयोगकी सदस्य, धन कुमारी सुनार,
२०२७ सालमा मकवानपुरको हेटौंडामा जन्मनु भएकी दलित महिला धनकुमारी सुनुवार राष्ट्रिय महिला आयोगकी सदस्य हुनुहुन्छ । समाजशास्त्रमा एम ए गर्नुभएकी सुनुवार नेकपा एमालेको तर्फबाट आयोगको सदस्य रहनु भएको हो । २०४२ सालदेखि राजनीतिमा प्रवेश गर्नु भएकि सुनुवारले शुरुमा मजदुर भएर काम र पछि शिक्षणका साथै पत्रकारिता पेशा अगाल्दै हाल आयोगमा कार्यरत हुनुहुन्छ । महिला हक हितका सवालमा स्पस्ट धारणा राख्ने एक कर्मठ ,जुझारु र स्पट वक्त्ताको रुपमा परिचित सुनुवार नेपाली अगुवा महिलाहरूको पङ्तिमा आफुलाई उभ्याउन सफल हुनुहुन्छ । प्रस्तुत छ आयोगकी सदस्य धनकुमारी सुनार र असनेपाल न्युज नेपाल संवाददाता रमा सापकोटा विच गरिएको कुराकानिका अंशहरू;-
-रमा सापकोटा
,गण्डकी अञ्चलको तनहूँ जिल्ला, चुँदीरम्घा गाउँमा वि.सं. १९८९ रामनवमीको दिनमा साहित्यकार नारायणदत्त शास्त्रीको जन्म भएको हो । जुन गाउँमा वि.सं. १८७१ -आजभन्दा झण्डै २०० बर्षअगाडि) आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो, त्यही गाउँ र उही आचार्य वंशमा नै नारायणदत्त शास्त्रीको जन्म भएको हो ।..
असनेपाल न्युज सम्बाददाता, बैशाख ८ ।विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुको साझा संगठन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी अक्टोबरमा काठमाडौमा सम्पन्न हुन गइरहेको चौथो विश्व सम्मेलनमा अध्यक्ष पदमा लागि वर्तमान महासचिव भिम उदासले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
शान्ति भूमि सागरमाथाको देश नेपालको पूर्वी भू-भाग झापा जिल्लामा जन्मनु भई इलाममा आफ्नो बाल्यकाल बिताएर अध्ययनको शिलसिलामा दार्जलिंङ , काठमांडू हुँदै हाल अष्ट्रेलियाको सिडनीमा बसोबास गर्दै आउनु भएकि सुपरचित र नेपालीहरुको माझ लोकप्रिय शालीन , भद्र , सहनशील, मृदुभाषी र जेष्ठ नेपाली प्रवासी महिला, नाम हो -इन्द्रा वन ।प्रस्तुत छ ,वन सँग असनेपालन्युजका लागि डिलाराम खरेल ले लिनु भएको अन्तर्वाताको सार सन्क्षेप:
असनेपालन्युज सिडनी।
नेपाली राजनीतिमा एउटा चलेको नाम हो ,के वि गुरुङ। नेपाली काङ्रेसको महामन्त्री समेत रहनु भएका गुरुङ राजनीतिले नेपाली कङ्ग्रेस सँग जोडीन पुग्नु भए पनि उहा नेपाललाई पहिला नेपाली बनेर हेर्न सक्नु पर्ने बताउनु हुन्छ। उहाको यो ...
राजनीतिज्ञ श्रीभद्र शर्मा सँग असनेपालन्युजका सम्पादकीय सल्लाहाकार तथा वरीस्ठ पत्रकार ध्रुव हरी अधिकारिले लिनु भएको अन्तर्वाताको सारसंक्षेप :
बिचार र ब्यवहारले खारिएको एउटा रसिक ब्यक्तित्व, जसमा समाजलाई कुशल अगुवाइ गर्ने गुण मात्र हैन आपसमा सद्भभाव, भाइचारा र बन्धुत्वको कलात्मक विनिमय गर्ने क्षमता निहित बनेको छ, त्यो नाम हो गणेश तमाङ । अस्ट्रेलियाका नेपालीहरू विच लोकप्रिय यो ब्यक्तित्व सङ्ग नेपालमा रहँदा खाद्य संस्थानको ईन्जिनियर भएको अनुभव छ। ..
५० बर्ष अघि तेह्रथुममा जन्मनु भएका वरिस्ठ टेली-चलचित्र निर्देशक मोहन निरौलाको स्थायी बसोबास काठमान्डौको कुरिया गाउँमा हो । कला क्षेत्रमा लागे वापत उहाँ गोर्खा दक्षिण बाहु चौथो लगायात ..
निता सिटौला ,
कुरा करीब १८, २० महिना पहिलेको हो । २००६ को अन्तिम दिनहरु म खुशीले फुरुंग थिए किनकी मेरो Passport मा अष्ट्रेलियाको भिसा लागेको ..
नलिना चित्रकार, गायिका
काठमाडौं
चर्चित पप गायिका नलिना चित्रकारलाई मधेसी जनअधिकार फोरमले समानुपातिक उम्मेदवार बनाएको छ ।
1