धनकुटा जिल्लामा जन्मिएर हुर्किएका अर्जुन थापा २०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागि भै राजनीतिमा प्रवेश गरेका हुन् । राजनीतिक यात्राका क्रममा थापा २०४३ सालमा नेविसंघको केन्द्रीय सदस्य समेत बनेका थिए । पंचायतकालमा थापाले हाल राष्ट्रिय जनशक्ति पार्टीका नेता तथा पंचायतकालका खेलाडी सुर्य बहादुर थापासँग २०४८ र २०५६ सालको चुनावमा लडेका थिए
२०१४ सालमा सिन्धुपाल्चोकको कुबिण्डेमा जन्मनु भएका अग्नि प्रसाद सापकोटा हाल एकिकृत नेकपा माओवादी पार्टीको पोलिट व्यूरो सदस्य हुनुहुन्छ । माता तिलमाया सापकोटा र पिता धनपति सापकोटाका सुपुत्र सापकोटाले समाज शास्त्रमा एम ए सम्मको शिक्षा हासिल गर्नु भएको छ ।
२०३० साल देखि चौथो महाधिवेसनमा संलग्न भई आफ्नो राजनीतिक यात्रा
खुमबहादुर खड्का
नेपाली काङ्ग्रेसका शक्तिशाली नेता खुमबहादुर खड्का यतिबेला राष्ट्रिय चर्चाको शिखरमा हुनुहुन्छ । काङ्ग्रेसको आउँदो महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने तयारीमा रहनुभएका नेता खड्काले कंग्रेसले पनि माओवादीको वाइसीएल जस्तै तरुणदस्ता बनाउनु पर्ने बताउदै आउनुभएको छ भने केही समय अघि हिन्दुराष्ट घोषणाको अभियानका क्रममा पशुपतिमा चलेको एक महायज्ञमा राजा ज्ञानेन्द्रसग भेटघाट
सिन्धुपाल्चोक मेलम्ची गाविस वडा नं १ जरायोटारमा जन्मनु भएका गंगा पाण्डे बाबु हुतराज पाण्डे र आमा महालक्ष्मी पाण्डेका काइला सुपुत्र हुनुहन्छ । ४९ वसन्त पार गरिसक्नु भएका पाण्डेले राजनीतिशास्त्रमा एम ए सम्मको शिक्षा हासिल गर्नु भएको छ । सुरुमा वकिल रही सुर्खेत जिल्लामा सरकारी सेवा प्रदान गर्दै आउनु भएका पाण्डे
१९९६ सालमा बागलुङ जिल्लाको मल्म गाविस वडा नं ३ मा जन्मनु भएका चित्रबहादर केसी निकै लामो समय देखी नेपालको कम्युनिष्ट आन्दोलनमा सकि्रय भूमिका निभाउदै आउनु भएको छ । काठमाडैको नन्दी किशोरी हाइस्कुलबाट आफ्नो अध्ययन सुरु गर्नु भएका केसीले राजनीतिशास्त्रमा स्नातक तह सम्मको अध्ययन गर्नु भएको छ ।
बिद्यार्थी जीवनदेखि नै
भक्तपुर जिल्लाको सुकुलढोका गाविस-८ मा १९९६ मा जन्मनुभएका नारायणमान बिजुक्छे नेपाल मजदुर किसान पार्टीको अध्यक्ष हुनुहुन्छ ।
आमा सूर्यमाया बिजुक्छे र पिता गणेशमान बिजुक्छेका ५ छोरा र ६ छोरी मध्येका जेठा छोरा बिजुक्छे हुन । २०४० सालमा शोभा प्रधानसँग विवाह बन्धनमा बाँधिनु भएका बिजुक्छेले साहित्य क्षेत्रमा पनि सुरु देखि नै
२०१५ सालमा कास्की जिल्लाको लामाचौरमा बाबु हरी प्रसाद पौडेल र आमा देबकी पौडेलको कोखबाट जन्मनु भएकी पुर्णा सवेदी २०३५ सालको चौथो महाधिवेसनबाट कम्युनिष्ट राजनीतिमा प्रवेश गर्न भएको हो ।
२०५२ सालदेखि सशस्त्र यद्ध शुरु गरेको नेकपा माओवादी पार्टीमा स्थापना काल देखि नै श्रीमान प्रकाश सुवेदीकासाथ भुमिगत बनेर पार्टीको जिम्मेवारी सम्हाल्दै
पचास बर्ष अघि रुपन्देहीको मधुवनि जन्मनु भएका दिनेश त्रिपाठी हाल सर्वोच्च अदालतको अधिवक्त्ता हुनुहुछ । बिस बर्ष अघि देखि कानुनी क्षेत्रमा योगदान पुर्याउदै आउनु भएका त्रिपाठीले अमेरीकाबाट सैवैधानिक कानुन बिषयमा एल एल एम गर्नुभएको हो । उहाँले असनेपाल न्युज संवाददाता, रमा सापकोटासँग गर्नु भएको कुराकानीको
अँशहरु
"बोकेर लगेको कुकुरले मृग मार्न सक्दैन" :विद्या भण्डारी
"मदन भण्डारीको मृत्युको कारणले मात्र म यहाँ सम्म आइपुगेकी हैन "
बाबु राम बहादुर पाण्डे र आमा मिथिला पाण्डेको जेष्ठ सुपुत्रिको रुपमा २०१८ सालमा भोजपुर जिल्लाको मानेभन्ज्याङमा जन्मनु भएकी बिद्या देवी भण्डारी २०३५\३६ सालको विद्यार्थी आन्दोलनमा सकृय सहभागि भई राजनीतिमा प्रवेश
"नेपाली समुदायले मलाई सिधै भेटन सक्नेछन" -"भर्जिनिय जज " अस्ट्रेलियाको न्यु साउथ वालसकि नागरिक मन्त्री। सिडनिमा रहेका सबैदेशका समुदाय विच छिट्टै घुलमिल हुने ब्यक्तित्वका रुपमा परिचित मन्त्री जज नेपाली समुदाय संग निकै घनिस्ठता राख्नुहुन्छ। प्रस्तुत छ मन्त्री जज संग असनेपालन्युजका प्रधान सम्पादक भीमसेन सापकोटाले लिनु भएको
पर्यटनले देशको आर्थिक क्रान्तिमा पहिलो भूमिका निर्वाह गर्नेछ
- हिसिला यमि, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल
यति राती मन्त्रीज्यू विमानस्थलमा किन ? कतै प्रस्थान गर्नै हुनुहुन्छ कि ?
यो मेरो नियमित निरीक्षण हो । हाम्रो मन्त्रालयको मुख्यचिन्ता स्वदेशी तथा विदेशी यात्रुहरूको यात्रा सुरक्षित र सम्मानित होस् भन्नेमा छ
नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेल पार्टीमा निकै प्रभावशाली नेताको रुपमा चिनिनु हुन्छ । पूर्ववर्ती कोइराला सरकारमा शान्ति तथा पुननिर्माण मन्त्रालयको जिम्मेवारीसहित शान्तिप्रकि्रयालाई टुङ्गोमा पुर् याउन महत्वपूर्ण जिम्मेवारी निभाएका कारण निकै लोकपि्रयता कमाउनु भएका नेता पौडेलले कंग्रेस प्रतिपक्षमा रहेको बेला अहिले पनि माओवादी र आफ्नो पार्टीवीच नयाँ सहमति कायम गर्दै कार्यान्वयनका लागि
"धर्म भनेको सभ्यता हो जस्ले मानिसलाई महान बनाउछ"
सिन्धुपाल्चोक जिल्लाको ओकराने शेर्पा गाउँमा २०११ सालमा जन्मनु भएका डा. लोपोन टसी छिरिङ (एच.बी) लामा देशविदेशमा रिम्पोचे, डाक्टर, मास्टर, ज्योतिष, समाजसेवी, लेखकको रुपमा चिनिनु हुन्छ । सानै उमेरदेखि लेखन पढनमा पोख्त हुँदै आएका लोपोन टसी लामा ध्यान, साधनामासमेत पारङ्गत
नेकपा माओवादीका केन्द्रीय नेता सिपी गजुरेल आफ्नो पार्टिका आन्तररास्ट्रिय ब्युरो इन्चार्ज पनि हुनुहुन्छ। माओवादी सरकारमा सहभागी बनेपछि उनिहरूलाई विश्व जगतले हेर्ने दृष्टिकोणमा पनि फरक भएको छ। प्रवासमा रहेका नेपालीहरूको समस्यालाई पनि माओवादीले निकै चासोका साथ हेर्न थालेको सो पार्टिको धारणा छ। प्रस्तुत छ ताजा सवालका विषयमा
"नेपाल महोत्सवको चर्चा अस्ट्रेलियाको मन्त्रीमण्डल सम्म पुर्याएका छौ"
, नेपाली तन र मनहरुले मातृभुमि बाट भूगोलको जुनसुकै दूरतामा रहेर पनि जन्म-भुमि ,राष्ट्रियता र आफ्नो मौलिकतालाई कहिल्यै भुलेनन र भुल्न