नेपाली मितिः: २०६८ माघ २४ गते मंगलबार
मुख्य पृष्ठ |
हाम्रो बारेमा |
सम्पर्क |
फोटोहरु |
अभिलेखालय |
फोटो अभिलेखालय |
अन्तरवार्ता |
डकुमेन्ट्री प्रमुख समाचार
नेकपा एमालेका नेता के पि ओली अस्ट्रेलिया आउंदै
असनेपालन्युज ,सिडनि। नेकपा एमालेका नेता तथा पूर्व प्राधानमंत्री के पी शर्मा ओली अस्ट्रेलिया आउने भएका छन्। अस्ट्रेलिया स्थित एक नेपाली संस्था मानवाधिकार तथा लोकतान्त्रिक नेपाली मन्च ( नेहुरेड)को निमन्त्रणामा सो संस्थाको अधिवेशनलाई सम्बोधन गर्ने हेतुले अस्ट्रेलिया आउन लागेका नेता ...विस्तृत समाचार
मेलवर्नमा ओशो ध्यान शिविरले जगायो अध्यात्मिक चेतना ,पुर्वीय ज्योति जाग्दैछ पश्चिममा
पुर्णिमा सन्जेल,,असनेपालन्युज ,सिड्नी। अस्ट्रेलियाको ब्यस्त शहर मेलवर्नका वासिन्दाले पनि अन्य शहरमा झै ओशोद्वारा प्रतिपादित ध्यानमा शहभागी बनि अध्यात्मिक जगत भित्र रहेको शान्तिको स्वाद चाखे । अस्ट्रेलियाको बिभिन्न शहरमा झै मेलवर्नमा पनि ओशो शिबिर हालै सम्पन्न भएको छ।विस्तृत समाचार
सिड्निमा ओशो ध्यान शिविर सन्चालन
असनेपालन्युज सिड्नि। आत्म चिन्तन, साधना , प्रज्ञा जागरण ,र अनन्त सूख तथा निर्वाण प्राप्तिको एउटै मार्ग अध्यात्म । सोहि प्रज्ञाको मार्ग दर्शन का लागि प्रेरित बन्दै ......विस्तृत समाचार
कंगोमा बिद्रोहीद्धारा २६ गाउँलेको हत्या
कंगोको एक दुर्गम गाँउका २६ गाउँलेको बिद्रोही समुहले हत्या गरेको छ । देशको पुर्वी क्षेत्रमा पर्ने दुर्गम गाउँका ती सर्बसाधारणको हत्या भएको सुरक्षाअधिकारीहरुले ...विस्तृत समाचार
अन्तरिक्ष बैज्ञानिकहरुले पृथ्वी जस्तै अर्का ग्रह पत्ता लगाए
ज्ञानिकहरुले अन्तरिक्षमा पृथ्वी जस्तै अर्का ग्रह पत्ता लगाएका छन । सो ग्रहले सुर्य जस्तै एक तारालाई फन्को मार्ने गरेको बैज्ञानिकहरुको भनाई छ । अन्तरिक्ष अनुसन्धान ...विस्तृत समाचार
विषाक्त रक्सी सेवनका कारण भारतमा १२६ जनाको मृत्यु
नयाँदिल्ली मंसिर २९ । भारतको पश्चिम बंगाल स्थित चौबिस परङगना जिल्लामा बिषात्तः मदिरा सेवनका कारण मर्नेको सख्या १२६ पुगेको छ । मदिरा सेवन बाट अझै ...विस्तृत समाचार
सुशी तालिम शुरु, खाना महोत्सवमा नेपाली खानाको बिक्री गरिने
योगेन्द्रमिलन छन्त्याल, लिस्बन, २१ माघ । आजदेखि लिस्बनमा एक महिने सुशी तयारी तालिम शुरु भएको छ । गैह्र आवासीय नेपाली संघ एनआरएन र शेर्पा किदुग ...विस्तृत समाचार
गुल्मीमा मानिसको अनुहार भएको पाठी जन्मियो
माघ २० । गुल्मी, गुल्मीको छापहिलेमा एउटा बाख्रोले मानिसको अनुहार भएको पाठी जन्माएको छ ।छापहिले गाविस २ खल्टारुख निबासी मुक्तबहादुर थापाको घरमा रहेको बाख्रोले ...... ...विस्तृत समाचार
"संघीय संरचनामा सहमति जुट्न नसके थाँती राखेर जान सकिन्छ ": मैनाली
सीपी मैनाली महासचिव, नेकपा माले
"व्यवस्था परिवर्तनका पक्षमा लागेका शक्तिहरुले जहिलेपनि मानव अधिकारको क्षेत्रमा सम्झौता गरिरहेका छन् । " -गौरि प्रधान
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य श्री गौरि प्रधान सँग असनेपालन्युजका प्रतिनिधि रामनाथ खनालले नेपालमा वढ्दै गएको दण्डहिनता, वेपत्ता नागरिक छानविन तथा मानव अधिकारको वर्तमान अवस्था र आयोगको भूमिकाका विषयमा गरेको कुराकानिझापामा सयौ काग मरेपछि जनजीवन त्रसित
माघ २४ । झापा, झापाका दुई गाविसमा अज्ञात रोगबाट एक हजार भन्दा बढी काग मरेपछि याँहाको जनजीवन त्रसित बनेको छ । ...विस्तृत समाचार
बाँके र बर्दियाको नेपाल-भारत सीमा नाका बन्द
माघ २४ । नेपालगन्ज, भारतमा भइरहेको विधानसभा चुनावलाई दृष्टिगत गरी बाँके र बर्दियासँग जोडिएका नेपाल-भारत सीमा नाका सोमबार साँझ ६ बजेदेखि २५ गते साँझ ६ ...विस्तृत समाचार
बारामा माओवादीका कार्यकर्ताबीच कुटाकुट
माघ २४ । वीरगञ्ज, बाराको कलैयामा एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुबीच कुटाकुट भएको छ । योजनाको विषयलाइ लिएर दुई माओवादीका पक्षका कार्यकर्ताहरुबीच कुटाकुट भएको प्रहरीले बाताएको ...विस्तृत समाचार
चितवन टुक्र्याएर प्रदेश विभाजन गर्ने प्रस्तवको दलहरुद्वारा विरोध
माघ २४ । चितवन, चितवन जिल्लालाई टुक्र्याएर प्रदेश विभाजन गर्ने राज्य पुनःसंरचना आयोगको प्रस्तावको चितवनका राजनैतिक दलहरूले विरोध गरेका छन् । ...विस्तृत समाचार
वैकल्पिक उपाय विना सुकुम्बासी हटाउन मिल्दैन :प्रचण्ड
माघ २४ । काठमाडौ,एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्तीलाई हटाउन नसक्ने बताउनु भएको छ । ...विस्तृत समाचार
इटहरीमा एक पुरुषले श्रीमतीको हत्या गरे
माघ २४ । इटहरी, इटहरीमा एक पुरुषले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इटहरी-४ का ३२ वर्षीय खेमराज बस्नेतले २७ वर्षीय नन्दकुमारीलाई सोमबार ...विस्तृत समाचार
चिनियाँ टोलीद्वारा माडी बगरमा सुनखानी उत्खनन् सुरु
प्युठान, माघ २० । माडी खोला बगरमा सुन भएको अनुमानमा चिनियाँ टोलीले परीक्षण सुरु गरेको छ । नयाँ गाउँ गाविसअन्तर्गत देवीस्थानको माडी नदी किनारमा परापूर्वकालदेखि सुन पाइँदैआएकाले सुनखानी भेटिन सक्ने अनुमानमा चिनियाँ कम्पनीले खानी उत्खनन् सुरु गरेको हो । यहाँ बालुवा चालेर सुन निकालिँदै आएको पाइएकाले सुन हुन सक्ने सम्भावनाले काम थालनी गरिएको कम्पनीका प्रतिनिधि विपीन शर्माले बताउनुभयो ।खानी उत्खनन्का लागि २१ दिनदेखि बगरमा खाडल खनी चीनको जिन मिनजिङ गोल्ड.............. ...विस्तृत समाचार
मिर्गौला रोगीलाई तीन लाख सहयोग
खोटाङ, माघ १५ । दुईवटै मिर्गौला काम नलाग्ने अवस्थामा रहेका खोटाङ चिप्रिङका बिचारी चाम्लिङको ज्यान बचाउन खोटाङ महासमाजले रु एक लाख र दशगजा चलचित्रको च्यारटी शोबाट उठेको रु दुई लाख गरी रु तीन लाख सहयोग प्रदान गरेको छ । ...विस्तृत समाचार
मृत्यु पछि पनि चम्किरहेछ "निशान", युगको तारा बनेर
जीवन जगतका सत्य ,मानवतावाद ,र सामाजिक भलाई प्रति सदैव झुकाव राख्ने एउटा चहकिलो तारा । जो नेपाली क्षितीजमा पूर्ण उदियमान बन्न नपाउँदै झरेर छ गएको ...विस्तृत समाचार
नेपाली युवा बने बेलायतको ठूला अनलाइन बिक्रेता
नेपालबाट गएका युवा बेलायतको अनलाइन अक्सन वेबसाइट इबेको सबैभन्दा ठूला बिक्रेता बनेका छन् । बेलायतमा बेरोजगार बृद्धि भइरहेकोले बेला त्यहाँस्थित एक नेपाली सबैभन्दा बढी सामान ...विस्तृत समाचार
नेपालको पर्यटन तथा आर्थिक विकासका लागि अस्ट्रेलिया र अन्य देशमा बस्ने नेपालीहरूले कसरि सहयोग पुर्याउन सक्छन्?
नेपालको पर्यटन तथा आर्थिक विकासका लागि अस्ट्रेलिया र अन्य देशमा बस्ने नेपालीहरूले कसरि सहयोग पुर्याउन सक्छन्?महिला च्याम्पियनसीप क्रिकेटमा नेपालको लगातार तेश्रो जीत
माघ २२ । काठमाडौ, कुवेतमा जारी एसीसी १९ वर्षमुनिको महिला च्याम्पियनसीप क्रिकेटमा नेपालले लगातार तेश्रो जीत हात पारेको छ । ...विस्तृत समाचार
आहा गोल्डकपमा अफ्रिकन युनाइटेडको विजयी सुरुवात
माघ १८ । पोखरा, अफ्रिकन युनाइटेडले पोखरामा जारी आहा गोल्डकप फुटवलमा विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा रुपन्देही ११ लाई २-१ ...विस्तृत समाचार
मध्यमाञ्चल चेस छनोट प्रतियोगिता सम्पन्न
काठमान्डौ, माघ १५ । छैटौँ राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चल चेस छनोट प्रतियोगिता आज सम्पन्न भएको छ ।जिविस सभा हल भक्तपुरमा सम्पन्न प्रतियोगिताको अन्तिम खेलमा हिमाल ...विस्तृत समाचार
स्पेनी सिनेमा'काठमाडौं मिरर इन द स्काइ' राजधानी मड्रिडमा प्रिमियर
माघ २३ । नेपालमा बनेको स्पेनी सिनेमा 'काठमाडौं मिरर इन द स्काइ'लाई राजधानी मड्रिडमा प्रिमियर गरिएको छ । भव्य जमघटमा उपस्थितले नेपाल र नेपालीको चर्चा गरे । स्पेनी महिलाले नेपालको दुगर्ममा केटाकेटीलाई पढाउन गर्नुपरेको संघर्ष र परिवारको विखण्डन सिनेमाको कथानक हो .....देशलाई : माया होइन प्रेम गरौँ
-स्वागत नेपाल,एउटा गाईले बाच्छो वा बाच्छी जन्माउँछ । जसै हामीले उसको सानो बच्चालाई च्यापेर कतै जाने वा त्यो गाईबाट अलग गर्ने प्रयास गर्छौँ ...
'नेपाली राजनीतिका सुध्रिनु पर्ने पाटाहरु'
- रामनाथ खनालहरेक कुराको उत्पति र विकास आफ्नै अन्र्तनिहित कारणले गर्दा हुन्छ । अन्य कारणहरु साहयक मात्र हुन् यो दार्शनिक ...
दुखेको मन
मलाई रुनु मन छ, डाँको छोडेर रुनु देउ ...एक चिम्टी सिन्दुर
एक चिम्टी सिन्दूरमा के नै छ र त्यसमा माया भरहै, मैले दुख्यो भन्दा नहाँसिदेउ कठै भन्ने गरहै! ...चुट्किला
चुट्किला ...बाउ र छोरा
बाउ र छोरा ...- बारामा माओवादीका कार्यकर्ताबीच कुटाकुट
- चितवन टुक्र्याएर प्रदेश विभाजन गर्ने प्रस्तवको दलहरुद्वारा विरोध
- वैकल्पिक उपाय विना सुकुम्बासी हटाउन मिल्दैन :प्रचण्ड
- इटहरीमा एक पुरुषले श्रीमतीको हत्या गरे
- संविधानको लागि वर्तमान सरकारको विकल्प छैन : प्रधानमन्त्री भट्टराई
- लडाकुको विरोध पार्टी भित्रको कुरा हो :लडाकू प्रमुख पुन
- विराटनगरमा वेवारीसे नवजात स्वस्थ्य शिशु फेला
- पार्टी भित्र सहमतिको प्रयास भइरहेको छ : नेता देउवा
- कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बन्छ : सभापति कोइराला
- लडाकुहरुको विदाई प्रक्रिया आज पनि जारी







