Australia Nepal News
ब्राजिलको यावलापिटी युवाहरु जिङ्गु नेसनल पार्क नाच देखाउँदै। तस्वीर :रोयटर्स
प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा बसेको प्रमुख दलहरुको बैठकमा सहभागी नेताहरु । तस्वीरः प्रम सचिवालय
फ्रान्सको च्याट्य डे भर्साईलमा आयोजित फेसन सोमा मोडलहरु । तस्वीर :एपी
बुद्ध जयन्तीको अवसरमा र्याली
२५५६औ बुद्ध जयन्तीको अवसरमा धर्मडाँडा समाजद्वारा राजाधानिमा निकालिएको र्याली । तस्वीर : असनेपाल न्युज ।
पूर्ण चन्द्र
एरिजोनामा देखिएको पूर्ण चन्द्रमा। तस्बिर:रोयटर्स
अस्ट्रेलिया गतिबिधी

तीन संस्था द्वारा छुट्टा -छुट्टै रुपमा सिड्निमा बुद्द जयन्ति, मानव कल्याणका र एकताको लागि बुद्द शिक्ष्याको प्रचार गर्न आग्रह

Australia Gatibidi असनेपाल्न्युज । २५ सय वर्ष अघि शान्तिको सुत्रपात गर्ने बुद्द पुरुष गौतम बुद्दको जन्मलाई सिड्नी वासी नेपालीहरूले पनि भब्य रुपमा मनाए। "शान्ति अध्यात्मिक साधना बाट मात्र सम्भव छ न भजेर ,न रटेर, न घोकेर आउँछ ,बरु आत्म अनुशासन र अध्यात्मिक शुत्रहरुको प्रयोगात्मक प्रयास बाटै यो सम्भव छ"।...
विस्तृत समाचार

मनोज गजुरेलले अस्ट्रेलिया तताउँदै

असनेपालन्युज सिड्नि। नेप्लिज अस्ट्रेलियन एसोसियसनको आयोजनामा अस्ट्रेलियामा हुन लागेको लागेको बाल प्रतिभा साँझ कार्यक्रममा आज मनोज गजुरेलले विषेश प्रहशनको प्रस्तुति गर्ने भएका छन् ...
विस्तृत समाचार

उदय मनीला सोताङ सन्ध्या सम्पन्न

असनेपालन्युज । गोर्खा नेपलीज कम्युनिटीको आयोजनामा सिड्नीमा उदय तथा मनीला सोताङ सन्ध्या भब्य रुपले सम्पन्न भएको छ । कार्यक्रम...
विस्तृत समाचार
अन्तराष्ट्रिय समाचार

बंगलादेशमा हुमायु अहमदको उपन्यासमाथि प्रतिबन्ध

जेठ ३ । ढाका, बंगलादेशले मंगलबार त्यहाँका लोकपृय लेखक हुमायु अहमदको राजनीतिक उपन्यासमाथि प्रतिबन्ध लगाएको छ। उक्त उपन्यासमा सन् १९७५मा राष्ट्रका प्रथम राष्ट्रपति तथा उनका परिवारको ...
विस्तृत समाचार

अमेरिकी बैज्ञानिकहरूले 'जी-क्षेत्र' फेला परेको दाबी

वासिङटन, अमेरिकी एक महिलारोग विशेषज्ञले यौनीको अघिल्लो तहमा रहेको भनिएको आनन्दको केन्द्र अर्थात 'जी-क्षेत्र' फेला परेको दाबी गरेका छन् भने केही आलोचकहरूले यस विषयमा यत्ति ...
विस्तृत समाचार

होमवर्क नगर्ने छोराको जिउँदै गाडेर हत्या

छोराछोरीले विद्यालयमा दिइएको गृहकार्य घरमा आएर नगरेमा जो कोही पनि अभिभावकलाई पनि रिस उठ्छ । होमवर्क नगरेर छोराछोरी खेलेर वा टिभी हेरेर समय बिताएमा आमाबुवाले ...
विस्तृत समाचार
विविध समाचार

शिशुको नाम 'अखण्ड सुदूरपश्चिम' राखियो

जेठ ४ । धनगढी, सुर्खेत जिल्ला, तातोपानी गाविसकी गङ्गा सुनारबाट जन्मिएको शिशुको नाम 'अखण्ड सुदूरपश्चिम' (अन्सु) राखिएको छ । ...
विस्तृत समाचार

आप्पा शेर्पाको टोलिद्वारा सर्वोच्च शिखर सगरमाथाको सफाइ

बैशाख ३० । काठमाडौ, विश्व कीर्तिमानी आरोही आप्पा शेर्पा अहिले सर्वोच्च शिखर सगरमाथाको सफाइ अभियानमा संलग्न हुनुभएको छ । ...
विस्तृत समाचार
अन्तबार्ता
Interview

व्यवस्थित ढंगबाट सञ्चालन गर्ने हो भने सरकारी विद्यालयको गुणस्तरीयता अभिवृद्धि गर्न सकिन्छ । - कुमार घिमिरे, प्याव्सन, सचिव

निजि विद्यालयको छाता संगठन प्याव्सन, केन्द्रिय समितिका सचिव कुमार घिमिरे सँग निजि विद्यालयको वर्तमान शैक्षिक अवस्था निजि विद्यालय सञ्चालनका लागि राज्यले खेलेको भूमिका तथा प्याव्सनको पछिल्लो गतिविधि सँग जोडेर हाम्रा असनेपालन्युज प्रतिनिधि रामनाथ खनालले गर्नु भएको कुराकानी
Interview

"पहिचानका लागि खस क्षेत्री अन्तिम सम्म युद्ध लड्छ"

यतिबेला आफ्नो जातीय पहिचानका लागि विभिन्न संगठन आन्दोलनमा छन् । उनीहरु जातिका नाममा राज्यको नामाकरण र पहिचानका लागि लडिरहेका छन् । खस क्षेत्री एकता समाज (आदिवासी जनजाति) पनि पहिचानका लागि २०६३ सालदेखि संघर्षरत छ । जातीय पहिचान र खसान राज्यको माग गर्दै आन्दोलनको घोषणा समेत गरेको छ । प्रस्तुत छ समाजका केन्द्रीय अध्यक्ष युवराज कार्कीसँग हामीले गरेको कुराकानी
मुख्य समाचार

ब्यवस्थापिका संसदको बजेट अधिवेशन सुरु

काठमाडौ, प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सिफारिसमा राष्ट्रपति डा रामबरण यादवले संसदको ११ औ अधिवेशन आब्हान गर्नु भए अनुसार ब्यवस्थापिका संसदको बजेट अधिवेशन सुरु भएको छ ...
विस्तृत समाचार

सप्तरीमा प्रहरी र कर्मचारीबीच झडप

राजविराज, सप्तरीमा विभिन्न माग राखी दुईसातादेखि आन्दोलनरत कर्मचारीहरुले जिविसको कामकाज ठप्प पारी तालाबन्दी गर्न खोज्दा प्रहरी र कर्मचारीबीच झडप भएको छ । ...
विस्तृत समाचार

डोजरसहित पुरिएका तीनजनाको शव निकालियो

म्याग्दी, सडक खन्ने क्रममा बुधबार मुस्ताङमा डोजरसहित पुरिएका अन्य तीनजनाको शव निकालिएको छ । ...
विस्तृत समाचार

सेनाका सहायक रथी घले आजदेखि सेवा निबृत्त

काठमाडौ, प्रधानमन्त्री डा. बाबुराम भट्टराई र प्रधानसेनापति छत्रमान गुरुङको दवावका बाबजुद पनि नेपाली सेनाका सहायक रथी दमन घलेको पदावधी नथपिएपछि उहाँ बिहीवारदेखि सेवा निबृत्त हुनु ...
विस्तृत समाचार

शिशुको नाम 'अखण्ड सुदूरपश्चिम' राखियो

जेठ ४ । धनगढी, सुर्खेत जिल्ला, तातोपानी गाविसकी गङ्गा सुनारबाट जन्मिएको शिशुको नाम 'अखण्ड सुदूरपश्चिम' (अन्सु) राखिएको छ । ...
विस्तृत समाचार

तीन दलको छलफल निष्कर्सविहिन

जेठ ४ । काठमाडौ, प्रमुख तीन दल वीच मन्त्रालय बाडफाडको विषयमा भएको छलफल निष्कर्सविहिन भएको छ । ...
विस्तृत समाचार
आर्थिक समाचार

आयल निगमलाई २ अर्ब १० करोड ऋण सहायता गरिने

जेठ २ । काठमाडौ, सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्न नेपाल आयल निगमलाई रु २ अर्ब १० करोड ऋण सहायता दिने भएको छ । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले अर्थ मन्त्रालयबाट रु ५० करोड, कर्मचारी सञ्चय कोषबाट रु ६० करोड र नागरिक लगानी कोषबाट रु १ अर्बसमेत गरी रु २ अर्ब .... ...
विस्तृत समाचार

४० प्रतिशत श्रमिकको रोजगारी सुरक्षित छैन :महासचिव वरोले

बैशाख ३० । काठमाडौ, अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घका महासचिव सुश्री शरन वरोले नेपालका ४० प्रतिशत श्रमिकको रोजगारी सुरक्षित नभएको बताउनुभएको छ । महासङ्घद्वारा आज यहाँ हरित र मर्यादित कामसम्बन्धी नेपाल प्रतिवेदन सार्वजनिक गरेपछि आयोजित पत्रकार सम्मेलनमा महासचिव शरनले नेपालका ३० ...
विस्तृत समाचार
ब्यक्तित्व

"बोलीको मात्र बिचरा शब्दले दुख लाग्छ" :रिबेका

काभ्रेको टुकुचा गाविस वडा नं १ मा जन्मिएकी रिबेका बिश्वकर्मा एक संघर्षशिल युवती हुनुहुन्छ । २८ बर्ष लागेकी रिबेकाले एउटा हात र एउटा खुट्टाको मात्र सहाराले ...
विस्तृत समाचार

मृत्‍यु पछि पनि चम्किरहेछ "निशान", युगको तारा बनेर

जीवन जगतका सत्य ,मानवतावाद ,र सामाजिक भलाई प्रति सदैव झुकाव राख्ने एउटा चहकिलो तारा । जो नेपाली क्षितीजमा पूर्ण उदियमान बन्न नपाउँदै झरेर छ गएको ...
विस्तृत समाचार
जन आवाज
Interview

नेपालको पर्यटन तथा आर्थिक विकासका लागि अस्ट्रेलिया र अन्य देशमा बस्ने नेपालीहरूले कसरि सहयोग पुर्याउन सक्छन्?

नेपालको पर्यटन तथा आर्थिक विकासका लागि अस्ट्रेलिया र अन्य देशमा बस्ने नेपालीहरूले कसरि सहयोग पुर्याउन सक्छन्?
खेलकुद

अन्डर १६ इलाइट कप क्रिकेटमा नेपाल समूह चरणको विजेता

बैशाख २७ । काठमाडौ, मलेसियामा जारी एसिसी अन्डर १६ इलाइट कप क्रिकेटमा नेपाल समूह चरणको विजेता बनेको छ । ...
विस्तृत समाचार

क्रिकेट टीमको प्रतियोगितामा नेपाली टोली पहिलोपटक फाइनलमा

बैशाख २३ । रसियाली जनमैत्री विश्व विद्यालय मास्कोमा अध्यनरत विभिन्न देशका क्रिकेट टीमहरूको प्रतियोगितामा यस वर्ष नेपाली टोली पहिलोपटक फाइनल खेलमा पुगेको छ | ...
विस्तृत समाचार

ब्रिटिस गोरखा कप फुटबलमा थ्रिस्टार क्लब विजयी

बैशाख ९ । काठमाडौ,राजधानीमा जारी ब्रिटिस गोरखा कप फुटबल प्रतियोगितअन्तर्गत आज भएको खेलमा थ्रिस्टार क्लब विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ । ...
विस्तृत समाचार
मनोरन्जन
Manoranjan

सुलेमानको 'इक्कु ब्याक अगेन' प्रदर्शनमा

बैशाख ९ । सुलेमान शंकरले निर्माण गरेको चलचित्र इक्कु ब्याक अगेन उपत्यकासहित मोफसलको पोखरा र चितवनमा एकसाथ प्रदर्शन भएको छ। तीन वर्षअगाडि बनाएको चलचित्र इक्कु द जंगल म्यान सफल भएपछि सुलेमानले सिक्वेलका रुपमा बनाएको इक्कु ब्याक अगेन शुक्रबारदेखि प्रदर्शनमा आएको हो । ......
विचार

नेपालको तिब्बती शरणार्थी समुदाय बाक्लो चर्चामा

ध्रुवहरि अधिकारी, समयको सङ्केत। नेपालको तिब्बती शरणार्थी समुदाय हरेक वर्ष फागुन–चैतका केही साता बाक्लो चर्चामा रहने गर्छ। किनभने यस अवधिमै १० मार्च र १४ मार्च पर्दछन्। १० मार्चको ...

देशलाई : माया होइन प्रेम गरौँ

-स्वागत नेपाल,
एउटा गाईले बाच्छो वा बाच्छी जन्माउँछ । जसै हामीले उसको सानो बच्चालाई च्यापेर कतै जाने वा त्यो गाईबाट अलग गर्ने प्रयास गर्छौँ ...
साहित्य

हराउछु तिमीसंगै देश प्रेममा

हराउछु म तिमीमा मनको कुरा सुन्दछ्यौ बिछोडको पल सम्झेर मेरो राजा भन्दछ्यौ मुनाको लागि हरायो मदन भोट लाशामा प्रेमको दियो बालेर स्वर्गमा पुगिन आशामा मानिस जन्म्यो धर्तीमा राखेर किर्ति सुनाम .................... ...

दुखेको मन

मलाई रुनु मन छ, डाँको छोडेर रुनु देउ ...
चुटकिला

चुट्किला

चुट्किला ...

बाउ र छोरा

बाउ र छोरा ...
Advertisement Advertisement
exchange-rates.org
Ausnepalnews Radio
भिडियो
अनलाईन जनमत

जीवनको लक्ष्य के हो ?

धन आर्जन
प्रतिस्ठा आर्जन
आत्म तत्व बोध
अन्य कुनै

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player